४ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपा सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको छ।

पार्टी कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल भइरहेको छ।

प्रकाशित: ४ आश्विन २०८३ १२:२५ आइतबार