काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको आयोजनामा आज धुलिखेलमा आयोजित ‘तीन तहबीच समन्वय र सहजीकरण’ विषयक अन्तरक्रियामा उनले विकास सबैका लागि भए पनि विचारको आधारमा अनेकतालाई अन्यथा मान्न नहुने धारणा राखे।
भुवन लोहनीले नयाँ म्यूजिक भिडियो नेपाली बजारमा ल्याएका छन् । गीत संगीतमा रमाउने लोहनी फरक पेशा र काममा अमेरिकामा रहेपनि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील छन् ।