इरानमा शक्ति-शून्यताको खतरा
परम्परागत अर्थमा ट्रम्पको बमवर्षा अभियान रणनीतिविहीनजस्तो देखिए पनि यो एउटा स्पष्ट मान्यतामा आधारित छ–इरानी शासन अमेरिकी सुरक्षाका लागि खतरा हो र शासन ध्वस्त पार्दा खतरा हट्छ।

परम्परागत अर्थमा ट्रम्पको बमवर्षा अभियान रणनीतिविहीनजस्तो देखिए पनि यो एउटा स्पष्ट मान्यतामा आधारित छ–इरानी शासन अमेरिकी सुरक्षाका लागि खतरा हो र शासन ध्वस्त पार्दा खतरा हट्छ।
संयुक्त राज्य अमेरिकाले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको यो पहिलो घटना भने होइन। शीतयुद्धका बेला यस्ता कदम असामान्य थिएनन्। त्यो युगको अन्त्यतिरै सन् १९८९ को डिसेम्बरमा अमेरिकाले पनामाका शासक म्यानुअल नोरेगालाई सत्ताच्युत गर्यो, जसलाई लागुऔषध तस्करीको अभियोग पनि लागेको थियो।
अनु अहिले आफू मात्रै नभएर आफूजस्तै लैंगिक अल्पसंख्यक समुदायका लागि काम गरिरहेका छन् । उनी युनिट फर चेन्ज नामक संस्थामा आबद्ध छन्।
विडम्बना, इन्डियन आइडलमा आफ्ना प्रस्तुतिले जजदेखि दर्शकसम्म मत्रमुग्ध बनाएकी मेनुका अन्तत उत्कृष्ट १० बाटै बाहिरिइन्।
उनी निकट स्रोतका अनुसार आफ्नो उम्मेदवारीबारे अर्याल अहिले आफू निकटस्थहरूसँग तीव्रत्तर छलफलमा छन्।
चिनियाँ भूमिमा वर्षा भइरहेको सूचना पाउँदा यता नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, सडक खाली गर्ने लगायतका काम हुने गरेका छन्।
‘जनता मेयर साबको पहिलो प्राथमिकतामा हो। बजेट जनतासँग जोडिएको विषय हो। जसको प्रत्यक्ष सम्बन्ध विकाससँग हुन्छ,’ सचिवालयका एक सदस्यले भने।
मलद्वारमा सा–साना रगतको नलीहरू हुन्छन्। अत्यधिक कब्जियत हुने बिरामीमा ती नलीहरू सुन्निनु वा फुल्नुलाई पायल्स भनिन्छ।
मेयर बालेनले उपमेयरलगायत वडाध्यक्षलाई बजेटको तयारी गर्न भनेको महानगर श्रोत बताउँछ।
प्रमुख प्रशासकीय अधिकृतलाई लिएर र मेयर र केन्द्र सरकारबीच टकराब भएको उनी बताउँछन्। उक्त टकराबले आजको अवस्था सिर्जना भएको उनको भनाइ छ।
किट कलेजमा प्रिसासँगै अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार साह बिहीबार बिहान कलेज गएकी थिइन्।
यो वर्ष केही अभिनेता तथा अभिनेत्रीलाई फिल्ममा काम गर्न भ्याइनभ्याइ भयो भने नयाँ आएका अनुहारले पनि नेपाली फिल्मी जगतमा राम्रै आशा जगाए। तीनै चर्चा बटुलेका अभिनेता तथा अभिनेत्रीहरूको चर्चा गरेका छौँ।
पीपीए अध्ययन समितिका प्रमुख वडा न ५ का अध्यक्ष वीरेन्द्र प्रजापति अध्ययन अन्तिम अवस्थामा पुगेको र अब चाडै प्रतिवेदन बुझाउने बताउँछन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अपराह्न ४:२५ बजेदेखि कर्फ्यू लगाएपछि तितरवितर भएका प्रदर्शनकारी थप अराजक बन्न पुगेका थिए । सोपछि उनीहरुले विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाट पनि गरेका थिए ।
जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ। चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र मोदी, अमेरिकामा क्लिन्टन, ओबामा र हाल ट्रम्पको उदय तथा नेतृत्वलाई ती देशको यही आवश्यकताको कसीमा हेर्ने गरिएको पाइन्छ।
