बम विस्फोटका ३८ दोषीलाई मृत्युदण्ड
भारतको एक अदालतले सन् २००८ मा बम विस्फोटका घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीश एआर पटेलले दोषीलाई यस्तो सजाय सुनाएका हुन्।
भारतको एक अदालतले सन् २००८ मा बम विस्फोटका घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीश एआर पटेलले दोषीलाई यस्तो सजाय सुनाएका हुन्।
नेपालमा मानव अधिकार संरक्षणमा सर्वोच्च अदालतले खेलेको भूमिकाका सन्दर्भमा यस लेखमा चर्चा गर्न खोजिएको छ। मानव अधिकारको सवालमा नेपालकोे संविधानले अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र घोषणापत्र लगायतका दस्तावेजहरूलाई जीवन्तता प्रदान गर्र्दै सहज कार्यान्वयनको दायित्व न्यायपालिकालाई सुम्पिएको छ। न्यायमा सहज पहुँचविना मानव अधिकारको प्रत्याभूत हुन सक्दैन।
केन्द्रमा पार्टी एकिकरणको चर्चासँगै चुनावी तालमेलमा होमिएका दलहरु एक आपसमा पुराना कुरा बिर्सिएर नजिक हुन थालेका छन्। एक अर्कालाई सत्तोसराप गर्ने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता यतिबेला सम्बन्ध सुधारमा जुटेका हुन्।
प्यूठानमा गएराति गएको पहिरोले १ जना बेपत्ता भएका छन भने २ जनाको उद्वार गरीएको छ। गौमुखी गाउँपालीका ३ मा पहिरोले पुरीएर १६ बर्षिय तुलसा घर्ति बेपत्ता भएकी छन्। शुक्रबार राती आएको आएको अविरल वर्षा सहितको पहिरोले स्थानीय शेर बहादुर घर्तिको घर पुरीएर उनको छोरी बेपत्ता भएकी हुन्।
प्रहरी हिरासतमा रहस्यमय रुपमा एक ब्यक्तिको मृत्यु भएको विषयलाई लिएर भिंगृमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। बिहीवार राती स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारी निवासी भुपेन्द्र गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा भेटिएका थिए।
वर्तमान सरकार निर्वाचन नगर्ने पक्षमा रहेको नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आरोप लगाएका छन्। विद्यालयस्तरीय आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुक्रबार प्यूठानको बिजुवारमा उद्घाटन गर्दै नेता गौतमले तत्काल निर्वाचन गर्नुपर्ने धारणा राखेका हुन्।
संविधान संशोधनमार्फत सीमांकन हेरफेर गर्न गरिएको प्रस्तावको विरोधमा आन्दोलित जिल्लावासीले थप संघर्षका कार्यक्रम तय गरेका छन्। संघर्ष समिति गठन गरेर अखण्ड पाँच नं. प्रदेशको माग गर्दै आएका जिल्लावासीले नयाँ कार्यक्रमको घोषणा गरेका हुन्।
सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रस्तावको विरोधमा बुधवार जिल्ला बन्द गरिएपछि बिहीबार प्युठान र रोल्पाले संयुक्त बिरोध कार्यक्रम गर्ने भएका छन्। संविधान संशोधनमा पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव गरेसँगै यी दुई जिल्लाका बासिन्दा सडकमा उत्रिएका हुन्।
सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रस्तावको विरोधमा बुधवार जिल्ला बन्द गरीएपछि बिहिवार प्युठान र रोल्पाले संयुक्त बिरोध कार्यक्रम गर्ने भएका छन्। संविधान संशोधन सिमा प्रस्ताव दर्ता गर्दागरेसँगै यी दुई जिल्लाका बासिन्दा सडकमा उत्रिएका हुन्।