कला/साहित्य कोही आफ्ना हुँदैनन् यहा सधैंका लागि कोही आफ्ना हुँदैनन् यहा सधैंका लागि, समयले कहाँ पर्खिन्छ र कसैका लागि। मान-सम्मान पैसा पनि केही हैन रहेछ, मर्दै बाँचिरहेछन् मान्छे यहाँ यसैका लागि। ज्ञानुवाकर पौडेल २२ कार्तिक २०८२ शनिबार १ मिनेट पाठ Facebook Twitter Linkedin