१० पुस २०८२ बिहीबार
image/svg+xml
रूद्र पंगेनी


रूद्र पंगेनीका लेखहरु :

क्रूर युगमा नैतिक जीवन

रुसी नेता भ्लादिमिर पुटिनले युक्रेनमाथि भयावह युद्ध सुरु गरेका छन्। हमासको आक्रमणपछि बेन्जामिन नेतन्याहुले गाजालाई नष्ट पार्दैछन् र अहिले बचेको जनसंख्यालाई भोकमरीले मृत्युवरण गर्न बाध्य पार्न उद्यत् छन्।

गोहीको ढाडमाथि साइकल

डारेमा टिमोरको स्वतन्त्रता संग्रामका झलकहरू प्रतिबिम्बित हुने गरी ठुला ठुला फोटा तथा भिडियो प्रदर्शन गर्ने गरी सानो म्युजियम बनाइएको छ।

दक्षिण कोरियाली विकास मोडल

दक्षिण कोरियाको अनुभवले वासिङटन सहमतिलाई अन्धाधुन्धरूपमा कार्यान्वयन गरेर होइन तर आवश्यक पर्ने ठाउँमा ढिलो गरेर र सोचविचारपूर्वक अख्तियार गरिने मार्गहरू सही हुने देखिएको छ।

गणितमा किन धेरै विद्यार्थी अनुत्तीर्ण?

हाम्रा धेरै विद्यालयमा गणित विषय अध्यापनका क्रममा अवधारणात्मक स्पष्टतासहित व्यावहारिक शिक्षण नहुँदा विद्यार्थी धेरै असफल हुने गरेका देखिन्छ।

के छोरी दान दिने वस्तु हो?

मानव विकासक्रमको निरन्तरता भनेकै महिला र पुरुष हुन्। संसारका यी दुई जातको माध्यमबाट नै जीवनको रूपरेखा निर्माण हुन्छ र चलिरहन्छ।

ऋण उठाउने अधिकार पाएर पनि उपभोग गर्न नसक्ने प्रदेश र स्थानीय सरकार

पछिल्ला केही वर्ष यता सरकारको सार्वजनिक ऋण अत्यधिक बढेपछि यसको आलोचना हुनुका साथै यसलाई मुलुकको आर्थिक संकटको सम्भावित कारकका रूपमासमेत हेर्न थालिएको छ।

ईश्वर पनि हाम्रो गरीबीमा चरम राजनीति गर्छ!

ईश्वर पनि हाम्रो गरीबीमा चरम राजनीति गर्छ! नत्र हामीलाई दास बनाएर किन- आफू नैवेद्य खान्छ र हाम्रो भोकमा निशब्द बस्छ?

उपल्लो मुस्ताङ: जहाँबाट हिमाल दक्षिण देखिन्छ

फिल्म चल्यो भने निर्माता, निर्देशकलाई त्यसको सिक्वेल बनाउन मन लाग्छ/बनाउँछ भने साहसिक साइकल यात्रा गर्नेलाई पनि एकपछि अर्को साहसिक साइकल यात्रा गर्न मन लाग्ने नै भयो।

मौद्रिक र आर्थिक व्यवस्था सुधार्ने सात उपाय

दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माणलाई समन्वय गर्न र अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्रवर्द्धन गर्न ८० वर्षअघि न्यु ह्याम्पसायरमा रहेको ब्रेटन उड्समा ४४ देशका प्रतिनिधि भेला भएका थिए।

विज्ञापन व्यवसाय : सहकार्यको त्रिवेणी

विश्वमा १६औँ शताब्दीतिर विज्ञापन सुरु भए तापनि नेपालमा भने विज्ञापनको सुरुवात मोक्षसिद्धि पत्रिकाबाट वि.संं. १९१९ मा भएको देखिन्छ तर व्यवस्थितरूपमा भने विज्ञापन एजेन्सीहरू संगठित भई कार्य गर्न लागेका करिव तीन दशक भएको छ।

घोडामा चढेर ट्राफिक कन्ट्रोल (भिडियो)

ट्राफिक प्रहरीले यसरी घोडामा सवार भएर गस्ती गर्न थालेको चार दशकभन्दा बढी भयो। घोडचढी ट्राफिकका लागि ट्राफिक महाशाखा भित्र एउटा छुट्टै शाखा छ। उक्त शाखालेनै घोडाको हेरचाह गर्ने, प्रहरीलाइ घोडचढी प्रशिक्षण दिने लगायतका कामहरु गर्छ।

सडकमा मोटरसाइकलको राज (भिडियो रिपोर्ट)

मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो।  मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्। एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।

गंगामाया भन्छिन्ः सँगै ओढेको कात्रो बुढाले ओढे मैले पाइन (भिडियो)

छाेराको हत्यारालाई कारवाही हुनुपर्ने माग सम्बोधन नगरेसम्म पतिको सदगत नगर्ने गंगामायाको संकल्प कायमै छ। भन्छिन्ः ‘अपराधीलाई कारवाहीको माग गर्दै हामी बुढाबुढीले सँगै कात्रो अढेका थियौं। बुढालाई बेराइदिइसके, मैले वेर्न पाएकी छैन।’

ज्यानमारा : सडक कि व्यवसायी?

'सार्वजनिक बसमा त उभिने ठाउँ पनि पाइँदैन, कसरी यात्रा गर्ने?' 'सार्वजनकि यात्रु चढ्ने बस खचाखच भएर के भो त, हवाईजहाजमा यात्रा गर न।'यस्तो कुराकानी सामान्य आय भएका र धनाढ्य व्यक्तिबीचको हो। यो संवाद वेलायतकी महरानीले गरिब जनतालाई रोटी छैन भने केक खान सुझाए

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्