११ पुस २०८२ शुक्रबार
image/svg+xml
राेशन सेढार्इ


राेशन सेढार्इका लेखहरु :

कलमको आवाज

छिमेकीको अराजकता बढ्दा नेपालीको घरघरमा एलपि ग्याँसको अभाव भएको थियो भने अत्यावश्यक औषधीको समेत अभाव सुरू भएको थियो।

हात्तीको खाने र देखाउने दाँत

यो विषयमा सदनमा पनि कुरा उठिसकेको थियो भने सडकमा समेत यसको विरोधमा प्रदर्शन भैरहेको थियो। तर नेताहरुको बोलीको कुनै ठेगान थिएन।

जसले आँखा खोस्यो उसैको संरक्षणमा तल्लिन भदै थारू

भदै थारूले हान्न थालेपछि बाघ झाडीतिर गयो। बाघको गर्जन जङ्गलमा गुन्जियो। भदै थारूलाई उनकी श्रीमती र केही स्थानीय गाउँलेले हतारहतार नजिकको अस्पताल लिएर गए, उनको आँखा बाहिर निस्केर झुण्डिएको थियो।

'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'

अहिलेसम्म, यस समूहमा ६० सदस्य रहेका छन्। गौतम भन्छन्, 'हाम्रा लागि यो हाम्रो घर हो।' आफूलाई जन्म दिने परिवारबाटै अस्वीकार भएका सदस्यहरूका लागि यो समूह पारिवारिक सम्बन्ध खोज्ने एउटा स्पेस रहेको गौतमको भनाइ छ।

लघुकथाको सन्दर्भमा ‘लघुकथाको सुगन्ध बा!

नेपाली साहित्यमा लघुकथाको प्रवेश भएको करीब सात दशक बितिसकेको छ। यस अवधिमा हजारौं लघुकथा लेखिएका छन्, लघुकथाका सयौं कृति प्रकाशित भैसकेका छन्।

मौद्रिक र आर्थिक व्यवस्था सुधार्ने सात उपाय

दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माणलाई समन्वय गर्न र अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्रवर्द्धन गर्न ८० वर्षअघि न्यु ह्याम्पसायरमा रहेको ब्रेटन उड्समा ४४ देशका प्रतिनिधि भेला भएका थिए।

कमलामाई: लोकसांस्कृतिक श्रद्धा बोकेकी जलदेवी

वास्तवमा नेपाल र भारतबीच बग्ने धेरै नदीमध्ये कोसी, कमला, बागमती र गंगाले लोककथा, गीत र कथाद्वारा लोकजीवनमा आफ्नो उपस्थिति कायम गरेका छन्।

स्याउजस्तै मिठो मार्फाको आलु

झट्ट सुन्दा मुस्ताङ जिल्ला भन्नेबित्तिकै जो कोहीले पवित्र तीर्थस्थल मुक्तिनाथ सम्झने गर्छन्। तर मुस्ताङको परिचय यति मात्रैले कदापि पूरा हुन सक्दैन।

के एआईले विश्वव्यापी चेतना बढाउन सक्छ ?

क्रोधित देवताले विश्वको अन्त्य गर्न सक्छन् भन्ने त्रास हाम्रा पुर्खामा परापूर्वकालदेखि थियो। तर जलवायु परिवर्तन, आणविक हतियार, कृत्रिम बुद्धिमत्ता अथवा सिन्थेटिक जीव विज्ञानको सहायताले यसप्रकारको विनाश गर्ने क्षमता हामी आफैँले विकास गरेका छौँ।

‘बुबालाई थाहा थिएन आमाको पूरा नाम’: भियतनाम युद्धका ‘अनिच्छित’ सन्तान

भियतनाम युद्धताका अमेरिकाले उत्तरी भियतनाममा बम प्रहार गर्न थाइल्यान्डका हवाई अड्डाहरूको प्रयोग गरेको थियो।

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

जेन दिपिका ग्यारेटले मिस युनिभर्स नेपालमा भाग लिंदैछिन् भन्ने थाहा पाएपछि उनका परिवारले यसलाई हाँसोको रुपमा उडाए । 'कसैलाई पनि विश्वास थिएन मैले जित्छु भनेर,' उनी भन्छिन् ।

व्यावहारिक

सापटी त म चलाउँला कमरेड। यही कुरा मैले तपाईलाई पटकपटक भन्दा पार्टीले हेर्छ, पार्टी जिन्दावाद भन्नुहुन्थ्यो, के यस्तो अवस्थामा पनि पार्टीले नहेर्ने रहेछ त? अब पनि अलिकति व्यावहारिक नबन्ने, कमरेड!’

मोदीको नेपाल माया

मोदीले आफ्ना भाषणहरूमा नेपाली भूमिका जन्मिएका बुद्ध र सीताको नाम लिन्थे। नेपाल आउँदा उनले त्यतिबेला आइपिएल खेलिरहेका नेपाली क्रिकेटरको नामै लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्