गोहीको ढाडमाथि साइकल
डारेमा टिमोरको स्वतन्त्रता संग्रामका झलकहरू प्रतिबिम्बित हुने गरी ठुला ठुला फोटा तथा भिडियो प्रदर्शन गर्ने गरी सानो म्युजियम बनाइएको छ।

डारेमा टिमोरको स्वतन्त्रता संग्रामका झलकहरू प्रतिबिम्बित हुने गरी ठुला ठुला फोटा तथा भिडियो प्रदर्शन गर्ने गरी सानो म्युजियम बनाइएको छ।
हाम्रा धेरै विद्यालयमा गणित विषय अध्यापनका क्रममा अवधारणात्मक स्पष्टतासहित व्यावहारिक शिक्षण नहुँदा विद्यार्थी धेरै असफल हुने गरेका देखिन्छ।
पछिल्ला केही वर्ष यता सरकारको सार्वजनिक ऋण अत्यधिक बढेपछि यसको आलोचना हुनुका साथै यसलाई मुलुकको आर्थिक संकटको सम्भावित कारकका रूपमासमेत हेर्न थालिएको छ।
ईश्वर पनि हाम्रो गरीबीमा चरम राजनीति गर्छ! नत्र हामीलाई दास बनाएर किन- आफू नैवेद्य खान्छ र हाम्रो भोकमा निशब्द बस्छ?
फिल्म चल्यो भने निर्माता, निर्देशकलाई त्यसको सिक्वेल बनाउन मन लाग्छ/बनाउँछ भने साहसिक साइकल यात्रा गर्नेलाई पनि एकपछि अर्को साहसिक साइकल यात्रा गर्न मन लाग्ने नै भयो।
दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माणलाई समन्वय गर्न र अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्रवर्द्धन गर्न ८० वर्षअघि न्यु ह्याम्पसायरमा रहेको ब्रेटन उड्समा ४४ देशका प्रतिनिधि भेला भएका थिए।
ट्राफिक प्रहरीले यसरी घोडामा सवार भएर गस्ती गर्न थालेको चार दशकभन्दा बढी भयो। घोडचढी ट्राफिकका लागि ट्राफिक महाशाखा भित्र एउटा छुट्टै शाखा छ। उक्त शाखालेनै घोडाको हेरचाह गर्ने, प्रहरीलाइ घोडचढी प्रशिक्षण दिने लगायतका कामहरु गर्छ।
मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो। मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्। एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।
छाेराको हत्यारालाई कारवाही हुनुपर्ने माग सम्बोधन नगरेसम्म पतिको सदगत नगर्ने गंगामायाको संकल्प कायमै छ। भन्छिन्ः ‘अपराधीलाई कारवाहीको माग गर्दै हामी बुढाबुढीले सँगै कात्रो अढेका थियौं। बुढालाई बेराइदिइसके, मैले वेर्न पाएकी छैन।’
