हुमानसिं भुजेलको भैंसी प्रेम
घटना २०७८ असार १ को हो, मेलम्चीको बाढीले– हेलम्बुको गोर्नागेसँगै हुमानसिं भुजेलको भैंसी बगायो।

घटना २०७८ असार १ को हो, मेलम्चीको बाढीले– हेलम्बुको गोर्नागेसँगै हुमानसिं भुजेलको भैंसी बगायो।
२०८० सालको पुसमा सम्पन्न नेपाल जेसिज वर्ष २०२४ का लागि अध्यक्ष पदमा निर्वाचित रविन पोखरेल युवाक्षेत्रमा सक्रिय व्यक्ति हुन्।
लामो समय देखी जग्गाको कित्ताकाट नखोलिएको भन्दै झापामा एक समूहले दिउँसै टर्च र राँको बालेर सरकारको खोजी गरेका छन्।
उपप्रधान एवं उर्जामन्त्री राजेन्द्रप्रसाद लिङ्देनले चुनौतीको सामना गर्दै उदाहरण बन्न ऊर्जा मन्त्रालय रोजेको बताएका छन्।
गान्धीका जीवन दर्शनका मूल सिद्धान्त सत्याग्रह र स्वदेशी भन्ने नै हुन्। उनले भारतीयहरूको स्वराज प्राप्तिका लागि स्वदेशी मान्यतामा जोड दिएका छन्। स्वतन्त्रताका लागि भारतीय सङ्घर्ष वा आन्दोलनको ढाँचा विश्वका विभिन्न भागमा आन्दोलनका लागि प्रेरणा पनि बनेको छ।
वर्तमानको अस्थिरता, अन्योल र संकटका अर्का जिम्मेवार व्यक्ति हुन्– पुष्पकमल दाहाल। पद, सम्पत्ति र सत्ताका निम्ति जे पनि गर्न पछि नहट्ने व्यक्ति हुन् उनी।
यसपालि दशैँमा गाउँमै भेटिएकाले उनले हुम्ली ठाडी भाका सुनाए, ‘काँ पानी आदो हो, जौगडा बस्याको भोट्या, क्या माया लाउदो हो, जोइकाना एकलइ छाडी।’
डार्बिनको क्रम विकास सिद्धान्तले समाज विज्ञानको विविध सिद्धान्त र व्यवहारलाई प्रभावित बनाएको छ। उनको सिद्धान्तमा राजनीतिक, सामाजिक र सांस्कृतिक परिकम्पन थिए।
लेखक, विचारक विश्वभक्त दुलाल उर्फ आहुति र अन्य कम्युनिस्ट प्रशिक्षणबाट आएका दलित अगुवाहरू सामन्तवादको विरुद्धमा र कथित वैज्ञानिक समाजवादको खोजीमा अनावश्यक समय र दिमाग खेर फालिरहेका देखिन्छन्।
औसत मापनका आधारमा शिक्षक छनोट प्रक्रियामा सत्यता वा विश्वसनीयता नहुने हुँदा योग्यता नै विश्वविद्यालयमा शिक्षक छनोटको नीति हुनुपर्छ।
बालबालिकामा गरिएको लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिन्छ भन्ने मान्यतानुरूप बाल्यकालमा गरिएको एक रुपैयाँ लगानीले १६ रुपैयाँबराबरको प्रतिफल दिन्छ भन्ने गरेको पनि पाइन्छ।
प्रत्येकका निश्चल र त्रसित आँखाले, ती प्रत्येकका मलिन अनुहारले, मुस्कान हराएका कलेठी परेका ओठहरूले हामी हरेक वयस्कप्रति, राज्यप्रति सधैँ अविश्वासको मत खसालिरहेका हुन्छन्। के त्यो मतलाई हामीले महसुस गर्न सकेका छौँ ?
विश्वभर फैलिएको कोरोना (कोभिड–१९) महामारीबाट नेपाल पनि आक्रान्त छ । दैनिक दुई, तीन हुँदै चार अंकका दरले संक्रमित बढ्दै गएका र मृतक संख्या सोमबारसम्ममा एक सय ५९ पुगेपछि संक्रमणको त्रास झनै बढेको छ ।
ओलीको विकल्प दाहाल या नेपाल हुन सक्दैनन्। एक अक्षमलाई हटाएर अर्काे अक्षमलाई प्रधानमन्त्री बनाउनु कुनै कोणबाट पनि विकल्प हुन सक्दैन।
स्पष्ट रणनीति, दृढता र प्रमाणहरूका आधारमा भारतसँग वार्ताको तयारी गर्ने र वार्ताका लागि ऊ तयार भएन भने अन्तर्राष्ट्रिय मध्यस्थ राष्ट्रहरूको सहयोग र दबाबमा फेरि पनि वार्ताका लागि भारतलाई बाध्य पार्नुपर्ने एकमात्रै विकल्प छ।
