१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रा.डा. पारसनाथ यादव


प्रा.डा. पारसनाथ यादवका लेखहरु :

दर्शन र नेतृत्व

गान्धीका जीवन दर्शनका मूल सिद्धान्त सत्याग्रह र स्वदेशी भन्ने नै हुन्। उनले भारतीयहरूको स्वराज प्राप्तिका लागि स्वदेशी मान्यतामा जोड दिएका छन्। स्वतन्त्रताका लागि भारतीय सङ्घर्ष वा आन्दोलनको ढाँचा विश्वका विभिन्न भागमा आन्दोलनका लागि प्रेरणा पनि बनेको छ।

सामाजिक डार्बिनवाद

डार्बिनको क्रम विकास सिद्धान्तले समाज विज्ञानको विविध सिद्धान्त र व्यवहारलाई प्रभावित बनाएको छ। उनको सिद्धान्तमा राजनीतिक, सामाजिक र सांस्कृतिक परिकम्पन थिए।

स्वायत्त विश्वविद्यालय सेवा आयोग

औसत मापनका आधारमा शिक्षक छनोट प्रक्रियामा सत्यता वा विश्वसनीयता नहुने हुँदा योग्यता नै विश्वविद्यालयमा शिक्षक छनोटको नीति हुनुपर्छ।

अनुसन्धान र यसको मापन

उच्च संख्याको उद्धरण, एच–इन्डेक्स तथा उच्च आई टेन–इन्डेक्स नै वैज्ञानिक योगदान मानिन्छ र यसैका आधारमा वैज्ञानिक श्रेष्ठता स्थापित हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्