शक्तिमोहको आशक्ति
शक्तिमा मोह जन्मिएपछि मान्छेले विवेक गुमाउनु थाल्छ। शक्ति र विनम्रता कहिल्यै एकै ठाउँ रहन सक्दैनन्।

शक्तिमा मोह जन्मिएपछि मान्छेले विवेक गुमाउनु थाल्छ। शक्ति र विनम्रता कहिल्यै एकै ठाउँ रहन सक्दैनन्।
पोप फ्रान्सिसमा कुनै पनि किसिमको दम्भ र अहंकार थिएन। उनको नेतृत्वलाई अहिले पनि धेरैले सेवक नेतृत्व भन्ने गर्छन्।
दुई खन्चुवाको वार्तालाप सुन्नेहरू बिच हाँस्यो चल्यो तर यो हाँसो अग्रगमनको बत्ती निभ्नु अगाडिको हाँसो थियो।
ऊ कठघराबाटै अझ जोडले करायो, ‘श्रीमान्! अब कसैले पनि निः शुल्क बोल्न नपाइने फैसला होस्।’
कुनै पनि कुराको बढी प्रयोगले मस्तिष्कलाई निष्क्रिय बनाउने र नोक्सान पुर्याउने अवस्थालाई ब्रेन रट भनिन्छ।
कार्यक्रमको मध्यतिर लञ्च थियो। लञ्चको लाइनमा बसेकाहरूमध्येको एक सहभागीले भन्यो, ‘यसरी तारे होटलमा कार्यक्रम गरेर कसरी देश बन्छ?’
भ्रष्टाचार विश्वव्यापी साझा समस्या हो। यसको कहरबाट विश्वका विकसित वा विकासोन्मुख, सबै राष्ट्र आक्रान्त छन्।
एकजना कमेन्टेटरले मलाई मेरो ब्लगमा ‘लिम्बू भाषामा आई लभ युलाई के भन्छ?’ भनेर सोध्नुभयो।
एउटा जंगलमा एउटा मृग र एउटा खरायोले आपसमा मित लाएर सँगै बस्थे, एक दिन मृगलाई रिँगाएर चर्न जान सकेन। त्यो देखेर खरायोले भन्यो,“मिज्जू? आज किन तपाइँ सुतिरहेको? चर्न जाने होइन?”
संविधानको प्रस्तावनाको पाँचौँ परिच्छेदमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुनिश्चित गरिएको छ। नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको लामो लडाइँको उपलब्धिका रूपमा संविधानको प्रस्तावनामा यस्तो प्रतिबद्धता जनाइएको हो।
दाङस्थित राजपुर गाउँपालिका–७ भौवा नाकाकी मिना बिक झट्ट हेर्दा ४० वर्षकी देखिन्छिन् जबकि उनको खास उमेरचाहिँ मात्र २८ वर्ष हो।
सन् २०१६ को ‘जर्नल अफ पोलिटिक्स’मा प्रकाशित अध्ययनले पनि शिक्षित युवा नेतृत्वले पनि कहिलेकाहीँ भने निकै खराब प्रदर्शन गर्छन् भन्ने औल्याएको थियो।
‘संसारका हरेक शिक्षा प्रणालीमा विषयहरूको एकैखाले मर्यादाक्रम रहेको पाइन्छ । त्यसमा सबैभन्दा माथि गणित र भाषाहरू पर्छन्, त्यसपछि मानविकीअन्तर्गतका विषय पर्छन् र सबैभन्दामुनि कला सम्बद्ध विषयहरूको अध्ययन पर्छ ।’
