१७ पुस २०८२ बिहीबार
image/svg+xml
Bipul Pokhrel
विपुल पाेख्ररेल


विपुल पाेख्ररेलका लेखहरु :

अभिव्यक्ति हरण गर्दै भजनमण्डलीको खोजी

संविधानको प्रस्तावनाको पाँचौँ परिच्छेदमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुनिश्चित गरिएको छ। नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको लामो लडाइँको उपलब्धिका रूपमा संविधानको प्रस्तावनामा यस्तो प्रतिबद्धता जनाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्