२७ पुस २०८२ आइतबार
image/svg+xml
डा. नतालीया कनेम


डा. नतालीया कनेमका लेखहरु :

कसका लागि लोकतन्त्र?

यो संसारमा जति पनि कार्य भइरहेका छन् सबै नै मानव मात्र नभएर चराचर जगत्कै खुसी र सुखीका लागि भइरहेका छन्।

नीतिको राजा राजनीति

आजको संसारले यत्रो विकास गरेको छ, विकशित राष्ट्रहरूले यत्रो विकास गरेका छन् जसले गर्दा त्यहाँका मानिसले त्यत्रो सुखसुविधा भोगिरहेका छन्।

देश किन बनेन प्रधानमन्त्रीज्यू ?

विरोध आयो भनेर काम नगर्ने होइन। त्यसले प्रतिफल दिन थालेपछि सबै सकारात्मक बन्छन्। तर गतिलो कामचाहिँ थालिहाल्नुपर्छ।

ठुला दल, ठुलै अपेक्षा

यो दुनियाँमा सरकारको विरोध गर्ने र त्यसको समर्थन गर्ने उत्तिकै हुन्छन्। भइरहन्छन्। कहीँ पनि सबका सब समर्थन गर्ने र सबका सब विरोध गर्ने हुन सक्दैनन्।

दुराडाँडा: हली-ब्राह्मण मुकाम

आजको समय यान्त्रिक युग हो। आजको संसारमा कुनै मानवले काम गर्नुपर्दैन। केवल मानवले सञ्चालन गर्नु मात्र पर्छ, सबै कुरा तयार हुन्छन्।

मन्डेला हुन सक्छन् नेपाली पनि

विकास गर्छौँ भनेर आएकाहरू कसरी कसलाई असफल गराएर आफू सत्तामा जान पाउँछु भन्ने ध्याउन्नमा लागेका छन्। सत्तापक्षलाई कसरी सत्ता थाम्ने भन्ने ध्याउन्न छ भने विपक्षलाई कसरी तिनलाई सत्ताच्यत गराउन सकिन्छ भन्ने।

नेताले स्यावासी पाउने उपाय

भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्‍यो नि।

सबै नेता छन् काम गर्न कोही अघि सर्दैनन्!

सबै नेता छन् काम गर्न कोही अघि सर्दैनन्, नेतालाई अरूले गरेको काम मन पर्दैनन्। हाम्रो देश पछाडि परिसक्यो सारा उठौं भाइ हो, को पछि छ यहाँ नारा लगाउन कोही पछि पर्दैनन्।

कति गौण नेपाली भाषा

घरमा सबै बसिरहेको ठाउँमा विचारी बाले मलाई गोडामा टाउको राखेर ढोग्ने गर्नुहुन्थ्यो। ओहो! कत्रो आदर्श। त्यत्रो गाउँको गन्यमान्य मान्छेले मजस्तो बच्चालाई गोडैमा टाउको राखेर ढोग्नुभयो भने मैले पनि ढोग्नुपर्छ भन्ने विचार मेरो मस्तिष्कमा स्वतःस्फूर्त आयो। यो सबै हामीलाई हाम्रो भाषा–संस्कृतिले सिकाएको हो।

सीमा समाधानका उपाय

नेपालको त्यत्रो भूमि भारतले लिएको छ भन्ने कुरा भारतका ९५ प्रतिशत जनतालाई थाहा छैन। तिनीहरू भन्दै छन्-भारतको भूमि नेपालले मिच्यो। सत्य कुरा हामीले सम्पूर्ण भारतीय जनतालाई बुझाउनुपर्छ।

नेपालमा प्रजनन अधिकार

यो वर्ष संयुक्त राष्ट्रसंघ जनसंख्या कोष(युएनएफपिए)का लागि दुई अर्थले विशेष छ। नेपाललगायत १ सय ७९ मुलुकले अनुमोदन गरेको जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन(आइसिपिडी) कार्ययोजनाको २५औं र युएनएफपिए स्थापनाको ५०औं वार्षिकोत्सव मनाउँदै छौं। यो हाम्रा लागि एक गौरवको क्षण हो। किनकि हामी विश्वभरका व्यक्ति तथा दम्पतीको जीवन सुधार क्षेत्रमा बितेका ५ दशकमा गरिएका उपलब्धिहरूसँग साक्षात्कार गर्दै छौं।

विभाजित विश्व

संसारमा असमानता बढ्दो छ । तर यो असमानता केवल पैसास“ग मात्र सम्बन्धित छैन । यो शक्ति, अधिकार र अवसरहरूसँग पनि सम्बन्धित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्