भावुक हुँदै दुर्गेश थापाले भने: धन्यवाद प्रधानमन्त्रीज्यु, केपी बा

उनले देशको प्रधानमन्त्रीले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिनेको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय भएको बताए। थापाले प्रधानमन्त्रीको शब्द केवल एउटा बधाई मात्र नभए नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन रहेको समेत जिकिर गरेका छन्।