नेवाः बस्तीको सौन्दर्य ‘फल्चा’
फल्चा/पाटी र सत्तलहरू काठमाडौं उपत्यकाको नेवाः बस्तीका उत्कृष्ट संरचनामध्ये पर्छन्।
फल्चा/पाटी र सत्तलहरू काठमाडौं उपत्यकाको नेवाः बस्तीका उत्कृष्ट संरचनामध्ये पर्छन्।
जुन नक्षत्रमा बृहस्पतिको उदय हुन्छ, त्यही नक्षत्रका आधारमा कार्तिकादि वर्ष बृहस्पतिको महावर्ष भनिन्छ।
इतिहासका गर्भमा धेरै कुरा लुप्त हुन्छन्। तर केही अक्षर समयको गर्भमा हराउँदैनन्। बरु तिनले युग निर्माणको बाटोमा सहयोग गर्छन्।
लाेकप्रिय अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको ‘मितज्यू’ फिल्ममा अनुबन्धित भएका छन्।
लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी महिना युरोपका पाँच मुलुकमा शृंखलाबद्ध सांगीतिक प्रस्तुति दिने भएको छ। बेलायतको लन्डनबाट सुरु हुने यो यात्रा डेनमार्क, माल्टा, पोर्चुगल हुँदै बेल्जियममा पुगेर अन्त्य हुनेछ।
सिनेमाको सार्वजनिक ट्रेलरका सुरुका दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापर्वाहीलाई हास्यव्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको छ।
कालीप्रसाद रिजालकाे अध्यक्षतामा ‘वासु शशी स्मृति परिषद्’ काे नयाँ कार्यसमितिको चयन गरिएकाे छ।
फिल्म ‘एक्लो’ नेपाली चलचित्र क्षेत्रमा दुर्लभ वैज्ञानिक कथामा आधारित चलचित्र हो, जसमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्।
पछिल्ला दिनहरूमा अहान पाण्डे र अनित पड्डाको 'सैयारा' ले सिनेमाघरहरूमा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ।
अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्रस’ मा आयोजित एक समारोहमा सम्मानित भएकी छन्।
गीतकार रमा कार्कीको तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ।
निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन्।
सुनकोसी वाङमय प्रतिष्ठानले कवि प्रकाश सापकोटाको कवितासंग्रह ‘सन्नाटाका सुस्केरा’ काे लाेकार्पण गरेकाे छ।
गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटालाई विभिन्न आरोपहरू लगाइरहेको समयमा ज्योतिको यस्तो गजल आउनुले धेरैले उनैप्रति लक्षित गरेको अनुमान गरेका छन्।
२०८१ सालको मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरिएको छ।
‘ओकिली’ले यो गीतमा शब्द, संगीत र स्वर आफैँले प्रस्तुत गरेका छन्।
भिडियोमा उर्फीको अनुहार र ओठ सुन्निएको देखिन्छ। सोही कुरा देखेर उनका फ्यानहरू के भयो भनेर चिन्तित भएका हुन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली चलचित्र महाभोज हेरेका छन्।
गत मंगलबार सार्वजनिक भएको टिजरले छोटो समयमै दर्शकमाझ लोकप्रियता हासिल गर्दै चर्चा बटुलिरहेको छ ।
भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि मोरङमा ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ काे संस्था गठन गरिएको छ।
लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा लघुकथा समाज, नेपालकाे नयाँ कार्यसमिति गठन भएकाे छ।
गीतको बोल र सार्वजनिक पोस्टरका आधारमा उक्त तिज गीत लैङ्गिक हिंसा विरुद्धको आवाजका रूपमा आउने बुझ्न सकिन्छ।
प्रहरीका अनुसार फार्महाउसको झ्यालको ग्रिल फुटेको, एउटा टिभी चोरी भएको र अर्को नराम्ररी क्षतिग्रस्त भएको अवस्थामा फेला परेको छ।
राति आठ बजे फेसन सोको क्याटवाक छ। मैले पनि भाग लिएको छु। हेर्न आऊ है। डिनर पनि फ्री छ।