२६ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

नागार्जुनमा ‘अनफिनिस्ड’ विमोचन

नागार्जुन माध्यमिक विद्यालय, गोल्ढुंगा, काठमाडौंकी प्रधानाध्यापक रामकुमारी पौडेलले शनिबार विद्यालयमा आयोजित कार्यक्रममा ‘अनफिनिस्ड’ नामक पुस्तक विमोचन गरेकी छन्। उक्त पुस्तक कक्षा १२ की छात्रा सम्पदा तिवारीद्वारा लिखिएको हाे। पुस्तकमा एक केटीको बारेमा लेखिएको छ, जसलाई पेरिसको एक प्रतिष्ठित कार्यक्रममा भाग लिने अवसर प्राप्त हुन्छ।

उक्त कार्यक्रममा ती केटी पात्र आफ्ना दुई सहकर्मीसँग मिलेर एउटा परियोजना प्रस्तुत गर्न जान्छिन्। यात्रा गर्दै गर्दा ती केटीले एउटा अनौठो देखिने पुरुषलाई देख्छिन्, जसले उनी र उनका साथीलाई ‘सुपर-पावर’ प्रदान गर्छ। पुस्तक विमोचन कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतकाे उपस्थित थिए।

प्रकाशित: ६ आश्विन २०८२ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App