१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml १४:६ अपराह्न
कला/संस्कृति

दुर्गेशले नेपाल सुपर लिगको ओपनिङमा प्रस्तुति दिने

कलाकार दुर्गेश थापाले नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रमको तयारी गर्दै गरेको एक भिडियो राख्दै आफू उत्साहित भएको पनि बताएका छन्।

‘नेसनल सुपर लिग’ चैत १६ गते सुरु हुँदै छ । सोही दिन दुर्गेशले दशरथ रंगशालामा दर्शकमाझ गीत गाउनेछन् । उनको यो पहिलो स्टेडियम सो पनि हो। 

प्रकाशित: ८ चैत्र २०८१ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App