१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:५८ पूर्वाह्न

दुर्गेशले नेपाल सुपर लिगको ओपनिङमा प्रस्तुति दिने

कलाकार दुर्गेश थापाले नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका छन्।

दुश्मन हेरेको हेरै...

अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मङ्गलबार एकअर्काका गीत फेसबुकमा साझा गरे। पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै...’ गीतलाई फेसुबकमा राखे र ठट्यौली शैलीमा लेखे, ‘दाई बाटो नछोड्ने?’ त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा थियो।

भूइँबाट उठेका गायक दुर्गेश थापा

आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुगेका छन्।

तीजले कलाकारलाई भ्याइनभ्याइ

गाउँसहरमा तीज पर्वको रौनक छाइरहँदा कलाकार पनि बेफुर्सदिला बनेका छन्। गत असारदेखि तीज गीत सार्वजनिक गर्न उछिनपछिन गरेका कलाकारलाई अहिले देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्