निजामती कर्मचारीहरूलाई अहिले पाइरहेको बिदामा दुईवटा शीर्षक थप बिदा सुविधा दिन प्रस्ताव गरिएको छ। संसद्को राज्य व्यवस्था समितिमा छलफलमा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा बनेको विधेयक २०८१ को विषयमा सहमति जुटाउन गठन गरिएको उपसमितिले निजामती कर्मचारीलाई दिने बिदाको विषयमा टुंगो लगाएको उपसमितिका सदस्य बुद्धिमान तामाङले जानकारी गराए। राज्य व्यवस्था समितिले दिलेन्द्र बडुको संयोजकत्वमा उपसमिति गठन गरेको छ।
कृपया पूरा सामग्री पढ्न लगइन गर्नुहोस् वा दर्ता गर्नुहोस्।
अथवा
प्रकाशित: १४ चैत्र २०८१ ०६:५३ बिहीबार