२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

अथिया र केएल राहुलले किने मुम्बईमा २० करोडको फ्ल्याट

बलिउड अभिनेत्री अथिया शेट्टी र क्रिकेटर केएल राहुलले मुम्बईमा फ्ल्याट किनेका छन्।

उनीहरुले मुम्बईको अपस्केल पाली हिल इलाकामा २० करोड भारूको फ्ल्याट किनेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

उनीहरुले यस फ्ल्याटको रजिस्ट्रेसन १५ जुलाईमा गरेका थिए। अथिया र राहुल अहिले मुम्बईको एक विलाशी घरमा बस्छन्। त्यो सँगै उनीहरुले  २० करोड भारूको फ्ल्याट पनि किनेका हुन्।

अथिया र केएलसँग १३० करोड भारूको सम्पत्ति छ।

प्रकाशित: ३ श्रावण २०८१ १८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App