दुधौलीको मेयरमा माओवादीबाट अधिकारी र उपमेयरमा कांग्रेसका थारु निर्वाचित

सिन्धुलीको दुधौली नगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार मेयर पदमा निर्वाचित भएका छन्।