सरकारले खोजेको उपलब्धि हासिल गर्यो
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेका छन्।
शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्।
शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।
शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।
अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा अाज टुँडिखेलमा अायाेजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ' संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन मजदुरहरूकाे पनि ठूलाे हात छ। याे कमजोर हुँदै गए मुलुकमा अराजक फैलिने हाे कि भन्ने प्रश्न राजनीतिक नेतृत्वमा उठ्ने गरेको छ।'
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले रेल र पानीजहाज चलाउँदैमा समृद्धि नआउने बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँगको सम्वादमा अध्यक्ष केसीले रेमिट्यान्सले धानेको देशमा रेल र पानीजहाजले समृद्धि नआउने जिकिर गरे।
नागरिक फ्रन्टलाइन: चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
राष्ट्रिय मानवअधिकार आयोगको प्रशासनिक र कानुनी अधिकार कटौती गर्दै सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति आयोगका पदाधिकारीले असन्तुष्टि जनाएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार झुटा प्रचारमा रमाएको आरोप लगाएका छन्।
नेपाल टेलिकमले प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याएको छ। प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ।
कुनै समय काठमाडौँ उपत्यकाका अधिकांस ढुंगेधारामा अविरल पानी बग्थ्यो । काठमाडौँ वासीका लागि खानेपानीको मुख्य श्रोतको रुपमा थियो । तर बढ्दो जनसंख्या र शहरीकरणका कारण सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता ढुङ्गेधाराहरू दिन–प्रतिदिन लोप हुदै जान थालेका हुन् ।
वैदेशिक रोजगार ऐनलाई संशोधन गर्दै सरकारले मेनपावर कम्पनीको धरौटी ३० लाखबाट बढाएर ६ करोड पुर्याएको छ। तर वैदेशिक रोजगारीका नाममा हुने ठगि न्यूनीकरण हुने विश्वासले गरिएको धरौटी वृद्धिको असर अन्तत विदेशिने कामदार माथि पर्ने व्यवसायीहरुले बताएका छन्।
नागरिक फ्रन्टलाइन: विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस
नागरिक नेटवर्कको कार्यक्रम नागरिक फ्रन्टलाइनमा प्रवक्ता शर्माले उमेरले कसैको योग्यता मापन नगर्ने बताए। ‘कपाल फुल्दैमा उसले नेतृत्व गर्न नसक्ने र कपाल कालो बनायो बन्दैमा उसले नेतृत्व गर्न सक्छ भन्ने मान्यता अन्त्य गर्नुपर्छ’, उनले भने, ‘पुस्ता हैन प्रवृत्तिको कुरा गर्नुपर्छ।’
जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस? नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा नागरिक फ्रन्टलाइनमा श्रीराम पौडेल सँग ।
नागरिक नायक २०७६ घोषणा कार्यक्रमको प्रत्यक्ष प्रसारण - पाटन दरबार क्षेत्र
प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले अपराध नियन्त्रणमा सबै जनता सचेत हुनुपर्ने बताएका छन्। २०७५ सालमा प्रहरीबाट भएका कार्यसम्पादन तथा उपलब्धीबारे जानकारी दिँदै खनालले संगठनको नेतृत्व आफूले सम्हालेपछि हासिल गरेको उपलब्धी नै पारदर्शिता र व्यवसायिकता रहेको बताए।
नेकपा सरकारले गरेको विकासको चर्चा गर्दै प्रधानमन्त्री ओलीले बाटो कालोपत्रे, तुइन विस्थापनदेखि, ज्येष्ठ नागरिक भत्तासम्मको विषय बोलेका थिए।
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७१ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टी एकता फलामे ढोका भएको बताए।
आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा कोही नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन्।
आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा कोहि नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन्।
‘सबैखाले भ्रष्टाचार रोक्न सरकारले कदम अघि बढाइसकेको छ, अब कारबाही गरेरै छोड्छौं।