१५ पुस २०८२ मंगलबार
image/svg+xml
भिडियो

नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती पोल्ने?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्। 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले सबै मिलेर समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्नुपर्ने बताए। समृद्ध नेपाल बनाउ, सुखी नेपाली बनाउ भन्दा धेरैले नराकात्मक रुपमा लिएकोमा असन्तुष्टि जनाउँदै ओलीले भने, ‘धेरै भनेर समृद्धि हुँदैन भने, कसले भन्यो भनेर हुन्छ? गरेर समृद्धि हुन्छ। गरौं, सबै मिलेर समृद्ध नेपाल बनाउ, सुखी नेपाली बनाउ। यसो भन्दा मन, छाति किन पोल्या होला?’ 
थप जानकारीका लागि हेर्नुहोस भिडियो।

प्रकाशित: १८ वैशाख २०७६ १७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App