जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले सम्पूर्ण सरकारी कार्यालय, निजी आवास, पसल र कारखानामा अग्नि नियन्त्रक यन्त्र (फायर एक्सट्रिङग्युसर)को व्यवस्थापन गनुपर्ने निर्णय गरेको छ ।
केही दिन यता कपिलवस्तुको मायादेवी र शुद्धोधन गाउपालिकामा फैलिएको धार्मिक द्वन्द्वप्रति चिन्ता जनाउँदै धार्मिक सदभाव कायम गराउन पलह गर्ने सामुहिक प्रतिबद्धता ब्यक्त गरिएको छ ।
केही उम्मेदवारले नाम फिर्ता लिएसँगै निर्वाचन आयोगमा पुनः बन्द सूची बुझाउने तयारी रहेको आचार्यले जानकारी दिए। ‘निर्वाचन आयोगले दलहरूलाई फरक–फरक समयसीमा दिएको छ।