७ वैशाख २०८१ शुक्रबार
भिडियो

विश्व प्रेस स्वतन्त्रता दिवस: सत्य तथ्य पत्रकारिता गर्नुपर्नेमा जोड

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न वक्ताहरुले आ आफ्नो धारणा ब्यक्त गरेका थिए  

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमैत्री कानुन निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले प्र्रेस स्वतन्त्रता सुनिश्चित गर्नु आज पनि चुनौतीपूर्ण रहेको बताए । अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रको रक्षाका लागि जवाफदेही भएर पत्रकारिता गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

साथै सोसल मिडियाको सकारात्मक प्रयोगलाई बढावा दिएर त्यस मार्फत सत्य तथ्य पत्रकारिता गर्नुपर्नेमा धेरै जसो वक्ताले सुजाएक थिए 

प्रकाशित: २० वैशाख २०७६ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App