सस्तैमा छिटो दौडन तयार रहनुस्
'थ्री जी' का कमजोरीबाट हैरान हुनुहुन्छ? नआत्तिनुस्, इन्टरनेट उपभोक्तालाई झन्झटमुक्त सुविधा बाँड्न चौथो पुस्ताको सेवा अर्थात् 'फोर जी' छिट्टै तपाईंको हातमा आइपुग्दै छ।
'थ्री जी' का कमजोरीबाट हैरान हुनुहुन्छ? नआत्तिनुस्, इन्टरनेट उपभोक्तालाई झन्झटमुक्त सुविधा बाँड्न चौथो पुस्ताको सेवा अर्थात् 'फोर जी' छिट्टै तपाईंको हातमा आइपुग्दै छ।
फेसबुकमा अब व्यक्तिगत सन्देश लुकाउन मिल्ने भएको छ। उसले मेसेन्जर एपको प्रयोग गरी गोप्य सन्देश सोवाको परिक्षण गरेपछि व्यक्तिगत सन्देश लुकाउन मिल्ने भएको हो।
क्यालिफोर्निया– सामाजिक सञ्जाल स्न्यापच्याटले युवापुस्ताहरु माझ लोकप्रियताका आधारमा इस्ट्राग्रामलाई पछि पारेको न्यु पाइपर जाफरीले निकालेको अध्ययनले जनाएको छ। उक्त संस्थाले १४ देखि १९ वर्ष उमेरसमुहका ६ हजार ५०० अमेरिकी किशोरकिशोरीहरुमाझ गरिएको अध्ययनमा २८ प्रतिशतले स्न्यापच्याट प्रयोग गर्ने बताएका थिए भने २७ प्रतिशतले इस्ट्राग्रामको प्रयोग गर्ने बताएका थिए।
चाइनिज स्मार्ट फोन कम्पनी हुवाईले बजारमा आउन लागेको आफ्नो नयाँ स्मार्ट फोनको प्रचारका लागि अनलाइनमा पोस्ट गरिएको तस्बिर भ्रमक भएको भन्दै माफी मागेको छ। हुवाईले गुगल प्लसमा आफ्नो नयाँ स्मार्ट फोनले लिएको तस्बिर भन्दै राखेको तस्बिर प्रोफेशनल क्यामेराले खिचिएको पाइएपछि माफी मागेको हो।
काठमाडौ– माइक्रोम्याक्सले ५ इन्च एचडी डिस्प्ले सहितको क्यू ३४९ क्यानभास सेल्फी फोर सार्वजनिक गरेको छ । १ जिबी र्याम्प तथा ८ जिबी रोमसहित प्राथमिक तथा फ्रन्ट दुवै ८ मेगापिक्सेलको ‘फ्रन्ट फ्लास’ क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ।
सामाजिक संजाल फेसबुकको लोकप्रियता बढिरहेका बेला इजरायलले भने फेसबुकलाई सामाजिक संजालमा व्यवहारिक अवरोधको सामना गर्न नसकेको आरोप लगाएको छ। इजरायलका जनसुरक्षा मन्त्री जिलाद् इर्दनले फेसबुकमा व्यवहारिक सामाग्री हटाउनका लागि धेरै झन्झटिलो भएको आरोप लगाएका हुन्।
गुगल तथा अन्य ६ कम्पनिले अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने कार्य सम्पन्न भएको छ । पानी भित्र केवल जडान गरिएको उक्त ट्रान्स प्यासेफिक तार करिब ३०० मिलियन डलरको लागतमा निर्माण गरिएको हो।
काठमाडौं– सामाजिक मिडिया एप्समध्ये एक भाइबरले नेपालमा लगानी गर्ने जनाएको छ । भाइबरका लागि नेपाल एक प्राथमिक बजार भएकाले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक रहेको भाइबर साउथ एसियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए ।
सेक्स डलबाटै यौनसुख पूरा गर्न सकिने भएपछि आगामी दिनमा युवा पुस्तामाझ यसको लोकप्रियता झनै बढ्ने विज्ञहरुले बताएका छन्। उनीहरुले एउटा पुरुष वा महिलालले आफ्नो 'भर्जिनिटी' पनि सोही सेक्स डलबाट तोडाउने पनि उल्लेख गरेका छन्।
लाइभ भिडियोमार्फत युरो कप २०१६ मा आक्रमण गर्ने चेतावनी दिएपछि फेसबुकले आतंककारी ठानिएका एक व्यक्तिको एकाउन्ट बन्द गरिदिएको छ। फेसबुकले सो भिडियो पनि हटाइदिएको छ। पेरिसका एक अधिवक्ता फ्रान्कोइस मोलिन्सले ती व्यक्ति पहिचान गरेका थिए।
आत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ। यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ। फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ। यो सुविधा विश्वभरिकै क्षेत्रीय भाषाहरुमा समेत उपलब्ध गराउने फेसबुकले जनाएको छ।
काठमाडौं— नेपाल टेलिकमले फाइबर टु द होम (एफटिटिएच) सेवाको महसुल दर परिमार्जन गरेको छ। टेलिकमले असार ३ गतेदेखि लागू हुने गरी दर परिमार्जन गरी प्याकेज बिक्री वितरण, सिपिइ महसुल तथा अप्टिकल फाइबरको दर निर्धारण गरेको हो।
काठमाडौं- अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले नेपाल सरकारले ल्याएको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ ले प्रेस, वाक र अनलाइन स्वतन्त्रता हनन गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।
लाइभ भिडियोमार्फत युरो कप २०१६ मा आक्रमण गर्ने चेतावनी दिएपछि फेसबुकले आतंककारी ठानिएका एक व्यक्तिको एकाउन्ट बन्द गरिदिएको छ। फेसबुकले सो भिडियो पनि हटाइदिएको छ। पेरिसका एक अधिवक्ता फ्रान्कोइस मोलिन्सले ती व्यक्ति पहिचान गरेका थिए।
अनलाइनमा कुनै जानकारी चाहिएमा हामी विकिपीडियालाई सम्झिहाल्छौं। र त्यहाँ गएर आफूलाई चाहिने सूचना खोज्छौं। तर विकिपीडियामा हुने जानकारीलाई पूर्णरुपमा भने विश्वास गर्न सकिँदैन। किन भने विकिपीडिया पेजलाई जसले पनि सम्पादन गरेर जनकारी राखिदिन सक्छ।
मेरी काकीको निधन भएको दिन मैले विलियम सेक्सपियरका रचनाहरूको संकलनको पहिलो पृष्ठमा उहाँले मेरा लागि लेखेको प्रेमपूर्ण वाक्य फेला पारेँ–'लिपिबद्ध शब्द तिम्रा लागि कति महŒवका हुन्छन् भन्ने मलाई थाहा छ। तिम्रा लागि भनेर मैले जोहो गरिदिएको उपहार यही हो। उही ति
हेल्सिन्की– दश वर्षे बालकलाई इमेज सेयरिङ सोसल नेटवर्किङ वेबसाइट इन्स्टाग्रामले १० हजार अमेरिकी डलर पुरस्कार दिएको छ। फिनल्याण्डका दश वर्षे ती बालकको नाम जोन हो।उनले इन्स्टाग्राममा एउटा बगमार्फत् अर्को प्रयोगकर्ताको टिप्पणी मेटाउने काम गरेका थिए। ७ वर्षको
मुम्बई- आउँदो जनवरी २०१७ पछि तपाईंले किन्ने प्रत्येक मोबाइलमा 'पेनिक बटम' छ कि छैन भनेर सोध्नुहोस् किनभने भारत सरकारले सो बटम बिना मोबाइल बेच्न नपाइने नियम बसाल्दै छ। पछिल्लो समय महिला हिंसा र बलात्कारका घटना प्रकाशमा आउन थालेपछि सरकारले यो नियम बसालेको ह
काठमाडौं–नवविवाहित जोडीलाई परिवार नियोजन र यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी दिन मोबाइल एप सञ्चालनमा ल्याइएको छ ।नेपालमा सानै उमेरमा विवाह गर्ने र कलिलै उमेरमा हुने सुत्केरी दरमा कमी नआएपछि मेरी स्टोप्स नेपालको सुनौलो परिवार नेपालले नवविवाहित जोडी (न्य
सेकेन्ड ह्यान्ड स्मार्टफोनको आजभोली आफ्नै बजार छ। मानिसहरुले महंगा स्मार्टफोन किन्न कम गरेपछि कम्पनीले सेकेन्ड ह्यान्ड प्रोडक्टलाई बजारमा लैजाने सोच बनाएका छन्। जब तपाई सेकेन्ड ह्यान्ड मोवाइल किन्ने सोच्नुहुन्छ त्यतिबेला सावधान हुन भने जरुरी छ।अनलाईन बजार
संसारका प्रख्यात कम्पनीहरूले चालकविहीन कार दौडाउने अभ्यास जारी राखेका छन्। प्रविधि कम्पनी गुगलले आफैँ हाँकिने कारको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस्तो अवस्थामा तपाईंलाई यस्ता कार कसरी दौडिन्छन् भन्ने चासो लाग्यो भने आउनुस्, हामी सरल तरिकाले बु
फेसबुकको सबैभन्दा लोकप्रिय अंगमध्ये एउटा हो– मेसेन्जर। एन्ड्रोइड तथा आइओएस एपका लागि फेसबुक मेसेन्जर एउटा नयाँ अपडेट ल्याएको छ। यो अपडेटपछि अब तपाइँले मेसेन्जरबाट ग्रुप फोन गर्नसक्नुहुन्छ। तपाइँको स्मार्टफोनमा यो नयाँ अपडेटको नोटिफिकेसन म्यासेन्जरले देखाइ
गुगलमा सर्च गरेको शब्द गुगलले सेभ गर्छ भन्ने कुराले तपाइँलाई टाउको दुःखेको छ? यसलाई कसरी हटाउने भन्ने विषय विश्वभरिकै गुगल प्रयोगकर्ताका लागि एउटा रोचक विषय हो। मान्छेहरु गुगलसँग आफ्नो धेरै निजी सूचना नहोस् भन्ने कुरा चाहन्छन्। किन कि गुगलले तपाइँको सर्च
काठमाडौं– नेपाल टेलिकमका नयाँ वर्ष २०७३ को उपलक्ष्यमा जिएसएम र सिडिएमए मोबाइल फोनका आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ।