यी फोनमा बन्द हुँदैछ व्हाट्सएप

अबका केही महिना पछि व्हाट्सएपले लाखौं मोवाइल फोनमा काम गर्न छोड्ने छ। व्हाट्सएपले पुराना फोनमा सपोर्ट नदिने निर्णले लाखौ प्रयोगकर्ता प्रभावित हुने छन्।