७ वैशाख २०८१ शुक्रबार
प्रविधि

टेलिकमकाे न्यु इयर अफरः एसएमएसमा ५० प्रतिशत छूट, रु. ५० मा १०० एमबी डाटा

 काठमाडौं– नेपाल टेलिकमका नयाँ वर्ष २०७३ को उपलक्ष्यमा जिएसएम र सिडिएमए मोबाइल फोनका आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ।

उक्त मोबाइल फोनका ग्राहकहरुले चैत ३० गते मंगलबादेखि वैशाख १ गते बुधबारसम्म टेलिकमकै नेटवर्कभित्र गरिएन एसएमएलमा ५० प्रतिशत छूट दिने भएको छ। त्यस्तै, जिएसएम मोबाइल(प्रिपेड र पोष्टपेड)का ग्राहकहरुका लागि मंगलबारदेखि बिहीबारसम्मका लागि रु. ५० मा १०० एमबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ। उक्त तीन दिनभित्र लिइएकाे डाता प्रयाेगकाे अवधि भने ७ दिनकाे हुने जनाइएकाे छ।

टेलिकमले सोमबार विज्ञप्ती जारी गरी यस्तो जानकारी दिएको हो।

प्रकाशित: ७ वैशाख २०७३ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App