८ वैशाख २०८१ शनिबार

कोभिड निगरानीका लागि विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ।

पाकिस्तानमा ३ वटा विश्व व्यापी पोलियो भाइरस फेला

पाकिस्तानी स्वास्थ्य मन्त्रालयका अनुसार पाकिस्तानको विभिन्न प्रान्तबाट सङ्कलन गरिएको नमूनाहरूमा तीनवटा विश्वव्यापी पोलियो गराउने भाइरस फेला परेको मङ्गलवार जनाएको हो।

सुदूरपश्चिम प्रदेशमा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण

पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोनाको नयाँ भेरियन्ट जेएन वान पुष्टि ,पहिला जस्तै मास्क प्रयोग गर्न र भीडमा नजान इपिडिमियोलोजी महाशाखाको आग्रह

कोरोना भाइरसको नयाँ उपभेरियन्ट जेएन वान नेपालमा पुष्टि भएसँगै राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै निजी अस्पतालहरूलाई कोरोनाको स्थिति रिपोर्ट नियमित पठाउन निर्देशन दिएको छ।

भारतबाट फर्केका १० जनामा कोरोना सङ्क्रमण

भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ ।

नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सीमा नाकाबाट आउने सङ्क्रमितको नमुना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ।

चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

भारतका विभिन्न राज्यमा देखिन थाल्यो 'निपाह' भाइरस

दक्षिण भारतको केरला राज्यमा देखिएको निपाह भाइरसको जोखिम बढेपछि पश्चिम बङ्गाल र राजस्थानमा सरकारले एलर्ट जारी गरेको हो।

आजदेखि एचपीभीविरुद्धको खोप लगाइँदै, यी अस्पतालमा लगाउन पाइने

सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउँदै छ।

‘कोभिड-१९ भाइरस चुहावट भएको सम्भावना इन्कार गर्न सकिन्न’

कोभिड–१९ भाइरसको उत्पत्ति कसरी भयो भन्ने विषय अझै पनि निर्क्याेल नभइसकेको अवस्थामा चीनका एक वरिष्ठ वैज्ञानिकले प्रयोगशालाबाट चुहावट भएका हुन सक्ने सम्भावना इन्कार गर्न नसकिने बताएका छन्।

‘बुस्टर डोज’ लगाउने न्यून

कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्।

ऋणको नियमन

राज्यको एउटा ठूलो संस्थानको आग्रह कर्मचारी र जनताको सम्पत्ति लिएर बसेका दुवै कोषले पूरा गर्लान् वा नगर्लान् यसै भन्न सकिने अवस्था छैन।

बाँकेमा कोरोना जोखिम बढ्दै

भारतको उत्तरी क्षेत्रमा कोभिड– १९ (कोरोना भाइरस) संक्रमण दर बढ्दै गएको छ। त्यसको प्रभाव सोझै नेपालसम्म पुग्छ, तर भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको नेपालगन्जस्थित जमुनाह नाकामा प्रभावकारी ढंगले सतर्कता अपनाइएको छैन। जसले गर्दा बाँकेमा कोरोना भाइरसको जोखिम बढेको छ।

काेराेना सङ्क्रमण देखिए सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्