६ आश्विन २०८१ आइतबार
image/svg+xml

चियालाई सूर्योदयको ‘ब्रान्ड’ बनाउन नगरले समन्वय गर्ने

‘चियाको राजधानी’ मानिने सूूर्योदय नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालको चिया उत्पादन, व्यापार, बजारीकरण र ब्रान्डिङलगायत क्षेत्रमा देखिएका समस्यामा छलफल थालेका हुन्।

राप्रपाको चियापान: उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले गरेको एकीकरणले नेपालको अस्तित्व सम्भव भएको बताएका छन्।

हरियो चिया खरिदमा ‘अटो बिलिङ सिस्टम’ लागू गर्ने तयारी

चिया उद्योगहरूले किसानबाट हरियोपत्ती खरिद गर्दाको मूल्य ‘पारदर्शी’ बनाइने भएको छ। किसानले उद्योगलाई बेचेको हरियोपत्तीको मूल्य कम्प्युटर सफ्टवेयरमा अपलोड गर्नुपर्ने गरी तयारी गरिएको हो।

अर्गानिक उत्पादन बढाउन ‘भकारो सुधार’

हरियो चिया उत्पादन गर्ने प्रत्येक किसानका लागि २५ हजार रुपैयाँ अनुदानको कार्यक्रम ल्याउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले जानकारी दिए।

भारतीय कडाइले नेपाली चियाको मुख्य बजार नै अन्योल

‘भारतले कुनै न कुनै बहानामा नेपालको चिया रोकिदिने प्रयास गरेको धेरै समय भयो,’ उनले भने, ‘यो बारम्बारको समस्या उद्योगी, व्यवसायी, स्थानीय र प्रदेश सरकारको तहबाटमात्र समाधान हुँदैन, दुवै देशका सरकारबीच सम्झौता गर्नुपर्छ।’

चीनले नेपाली चिया किन्ने संकेत

भर्खरै परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा गएका बेला नेपाली तयारी चिया आयात गर्नेबारे चीनले सकारात्मक जवाफ दिएको हो।

चिया क्षेत्रमा देखिएका समस्याकाे दीर्घकालीन समाधान खोजिँदै

‘ठूला व्यापारी वा व्यवसायीको घर हुँदैन, देश हुँदैन र बस्ने ठाउँ पनि हुँदैन, उनीहरू जहाँ नाफा हुन्छ, त्यहाँ जाने र बस्ने हो,’ मेयर राईले भने, ‘तर, किसान दीर्घकालसम्म यही बस्छन्, यही काम गर्छन् र गुजारा चलाउँछन्। त्यसैले उनीहरूको समस्या समाधान गर्नु नगरको पहिलो लक्ष्य हो।’

एउटै रुखमा झुण्डिएको अवस्थामा ३ किशोरीको शव फेला

झापाको कचनकवल गाउँपालिका–५ मा ३ किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

तयारी चिया बेच्न समस्या

पोहोर र परार साल विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमणले चियाको अन्तर्राष्ट्रिय बजारमा असर पुगेको थियो। यो पटक रुस र युक्रेन युद्धका कारण भारतमा चिया बिक्री नभएको उद्योगी–व्यवसायी बताउँछन्। भारतबाट ठूलो मात्रामा रुस र युक्रेनमा चिया निर्यात हुने गरेपनि यो पटक युद्धका कारण असर पुगेको त्यहाँका व्यवसायीको जवाफ छ।

चियाको उत्पादन र गुणस्तर बढाउन किसानलाई तालिम

चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ। ‘एक सहकारी-एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो।

सूर्याेदय नगरलाई नमुना बनाउने अभियानमा छौं: मेयर रणबहादुर राई

हामीले दिगो विकासका लक्ष्यलाई टेकेरै सम्पूर्ण काम गरिरहेका छौं। हाम्रो अबको मुख्य लक्ष्यचाहिं सूर्याेदयलाई देशकै नमुना नगरपालिका बनाउने हो।

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको छ।

विदेशको लाख कमाइ छाडेर महेन्द्रनगरमा घुम्ती चिया व्यापार

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐटपुरका ३० वर्षीय हरिष चन्द दैनिक जसो बिहान र साझँ चियाको घुम्ती व्यापारमा व्यस्त देखिन्छन्। पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुगेका उनीले त्यहाँ सेक्यिुरिटी गार्डका रूपमा काम गरेका थिए।

चियाले चलेको प्रेरणादायी जोडी

चन्दननाथ मन्दिरको आसपासमै रहेको चियापसलमा झिसमिसेमै चिया पिउनको लागि ग्राहक आइपुग्छन्। चिया पिउने र समसामयिक बिषयमा गन्थन गर्ने थलो बनेको त्यो पसल जेष्ठ नागरिक जोडीले खोलेको चियापसल।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्