काँकरभिट्टाबाट चार महिनामै ६ अर्ब दुई करोडको पेट्रोलियम पदार्थ भित्रियो
आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् आठ करोड ४१ लाख २२ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।
आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् आठ करोड ४१ लाख २२ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।
महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।
मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउँछन्।
यस्तै, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनीका उत्तरी भूभाग र कोशी, बाग्मती र गण्डकी प्रदेशका बाँकी भूभागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ४४ देखि ५५ रहेको छ।
लगानी मोडालिटीको टुंगो नलागेर वित्तीय व्यवस्थापन नहुँदा १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ भएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
उँधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन्।
मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन्।
अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ २५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ।
फाप डु प्लेसिसको डेब्यु र विराटनगर किङ्सको छैटौं खेल खराब भएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा टोलीले एक खेलअगावै प्लेअफ पुग्ने अवसर गुमाएको छ।
दक्षिण एसियाका छिमेकी देशहरूले पहिले नै कार्बन व्यापार र स्वच्छ ऊर्जा रूपान्तरणमा आक्रामक रणनीति अपनाइसकेका छन्। केवल कानुनी रूपरेखा बनेर मात्र पुग्दैन, स्थिर नीति, दक्ष प्राविधिक जनशक्ति, पारदर्शी प्रशासन र स्थानीय समुदायको सशक्त सहभागिताबिना कार्बन व्यापार सफल हुन सक्दैन।
शिक्षामन्त्री महावीर पुनले पछिल्लो समय जेन-जीले उठाएका संविधान खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारीको माग अहिलेको अवस्थामा सरकारले चाहेर पनि पूरा गर्न नसक्ने स्पष्ट पारेका छन्।
‘हामीलाई माग्नेमात्र होइन, अधिकारसहित कर्तव्यबोध गरिने वातावरण चाहिन्छ। अधिकार र कर्तव्यको सन्तुलन समाजले ल्याउनुपर्छ,’ उनले भनिन्।
प्रधानमन्त्री सुशीला कार्की र श्रीलङ्काली समकक्षी डा. हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक गरिएको छ ।