१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml

ओली र बालेनको कार्यशैली तुलना गर्दै मुमारामले भने: ती नालायक नै हुन्

खनाल लेख्छन्, ‘अब खराने ग्याङका कुरा केपी ओलीको भन्दा पनि तल्लोस्तरबाट आउँदैछन्। भन्दैछन्– पत्रकारको गिरफ्तारी त प्रहरीले गरेको हो, बालेन्द्रले होइन।’

‘अर्बन’ चक्रवात : वर्षाले तरकारी र धान बालीमा क्षति, किसान चिन्तित

अर्बन चक्रवातको कारणले कात्तिक १२ गतेदेखि सुरु भएको वर्षाले बारा र पर्साका किसानले लगाएको आलु, काउली, धान, मुसुरो र तोरी बालीमा व्यापक क्षति गरेको छ।

प्रधानमन्त्री बालेनलाई कमल थापाको सुझाव: संघीयता बदल्दै राजादेखि सबै अटाउने राष्ट्रिय मेलमिलाप कायम गर्नुस्

संघीयतासहितको धर्मनिरपेक्ष शासन व्यवस्था असफल भइसकेको दाबी गर्दै उनले राजादेखि सबै राजनीतिक दल र नेताहरू अटाउने राष्ट्रिय मेलमिलापको वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवान आशिषको कुशको श`व बनाएर अन्त्येष्टि

महाराजगन्ज नगरपालिका ४ बरईपुरका उनी दुई महिनाभन्दा बढी समय बित्दा पनि अवस्था अज्ञात भएपछि कुशको शव बनाएर परिवारले दाहसंस्कार गरेका हुन्।

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुरु

रत्ननगर नगरपालिकामा शुक्रबार एक भव्य समारोहबीच प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु भएको हो।

सञ्चारसंस्थामै पुगेर प्रहरीले पत्रकारमाथि गरेको धरपकडबारे कसले के भने ?

नेतादेखि पत्रकारसम्मको प्रश्न– प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप किन ?

सरकारले पत्रकार पक्राउ गरेर पञ्चायतकालीन अभ्यास गर्‍यो : निवर्तमान अध्यक्ष पोख्रेल

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेका छन्।

पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।

दुई वर्षमै ५० करोड डलरको कारोबार गर्ने कर्मचारीलाई कम्पनीले दियो करोडौंको लेम्बोर्गिनी

कम्पनीको तेस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा चाभेजलाई २०२६ को उत्कृष्ट प्रदर्शनकर्ता घोषित गरिएको थियो। उनी ट्रफी लिएर स्टेजबाट फर्किन लाग्दा कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दाबान ओथमानले रोकेका थिए।

कांग्रेसमा समानान्तर गतिविधि तीव्र: देउवा समूह जिल्ला अधिवेशनमा सक्रिय

पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादले कांग्रेसका गतिविधि दुई धारमा अघि बढिरहेका बेला देउवा समूहले जिल्ला अधिवेशनलाई पनि निरन्तरता दिएको छ।

पत्रकार पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजियो : कांग्रेस महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु सर्वसत्तावादी सोचको चरम रूप भएको टिप्पणी गरेका छन्।

रास्वपाले भन्यो: पत्रकार पक्राउ पार्टीको नीति र सिद्धान्तविपरीत (विज्ञप्तिसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा समाचार कक्षमै प्रवेश गरेर धरपकड गर्ने कार्य पार्टीको नीति र सिद्धान्त विपरीत रहेको स्पष्ट पारेको छ।

उदयपुरमा शनिबारदेखि त्रियुगा गोल्डकप : ७ वर्षदेखि अवरुद्ध उदयपुर गोल्डकपको तिर्खा मेटिँदै

सदरमुकाम त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डको थरुहट उदयपुर रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।

समाचारको स्रोत खोज्दै समाचार कक्षमै प्रहरी: यो प्रकरणमा प्रधानमन्त्री कार्यालयको संलग्नता नभएको प्रष्टीकरण

पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै सञ्चार क्षेत्रका जानकारले आपत्ति जनाएका छन् ।

हिमालको अस्तित्वमाथि जलवायु संकटको चुनौती, विश्वमञ्चमा मुद्दा उठाउँदै नेपाल–भुटान

दुवै देशले आगामी कोप–३१ सम्मेलनको औपचारिक एजेन्डामा हिमाली क्षेत्रको तापक्रम वृद्धिसम्बन्धी विषय समावेश गर्न प्रस्ताव गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्