महावीर पुनलाई 'माननीय' बनाउने हर्कको रहर
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल मार्फत पुन माननीय बन्न योग्य रहेको उल्लेख गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल मार्फत पुन माननीय बन्न योग्य रहेको उल्लेख गरेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
पोखरामा यसपल्टको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड हुने भएपछि एउटा प्रश्नले सबैलाई आकर्षित गर्ने नै छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
नेपाल विद्युत् प्राधिकरणले बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ।
अमेरिकी सेनाले जनवरी ३ को राति भेनेजुएलामा ठूलो हमला गरी मादुरो र पत्नी फ्लोरेसलाई शयनकक्षबाटै पक्राउ गरेको थियो। अहिले उनीहरू अमेरिकी हिरासतमा छन्।
नेपाली खेलकुद इतिहासका अग्रणी खेलाडी (६ ओलम्पियन) मध्ये एक बक्सिङका हस्ती नामसिंह थापाको निधन भएको छ।
मुलुकमा राजस्व संकलन कमजोर, वैदेशिक अनुदान घट्दै गएपछि सार्वजनिक ऋणको भार बढ्दै गएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा ‘स्मार्ट’ शब्द विकास र आधुनिकताको पर्यायझैं प्रयोग हुन थालेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ।
धरान उपमहानगरपालिकाका प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भिजन नभएका र ठगी धन्दामा मुछिएकाहरूले चुनाव जित्नु नहुने बताएका छन्।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताएका छन् ।
कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका बेला सहमहामन्त्री जीवन परियार पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले उद्योग र पर्यटनलाई एकिकृत रुपमा विकास नगरी दिगो आर्थिक विकास नहुने बताएका छन् ।
गत वर्षको जस्तो यस वर्ष जाडो नभएकाले गर्दा व्यापार व्यवसाय नभएको व्यापारीहरू बताउँछन् ।