कर्णाली प्रदेशसभा : विषयगत मन्त्रालयका शीर्षकमाथिको छलफल सुरु
कर्णाली प्रदेश सभामा प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकहरूमाथि छलफल सुरु भएको छ।
कर्णाली प्रदेश सभामा प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकहरूमाथि छलफल सुरु भएको छ।
भेनेजुएलाको राजधानी काराकास नजिकै दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १८८ पुगेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत बराबरी खेल्दै जापान र स्वीडेन नकआउट चरणमा प्रवेश गरेका छन्।
शासकीय सुधारसम्बन्धी कार्यसूची अनुसार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले ‘लक्षित वर्ग निःशुल्क उपचार कार्यविधि’सहित उपचार पोर्टल जारी गरेको छ।
यस्तै खेलको ५६ औं मिनेटमा ट्युनिसियाका हजेम मस्तुरीले गोल प्रहार गरेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले तीन महिना पूरा गरेको छ।
उत्तरी अमेरिकी राष्ट्रहरूमा फिफा विश्वकप आयोजनाले विश्वभरका समर्थक उत्सव मनाइरहँदा नेपाली फुटबलमा भने संकट सिर्जना भएको छ।
जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ।
हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
जलवायु संकटले सबैलाई असर गरिरहेको छ तर सबैभन्दा ठुलो अन्याय त्यो पुस्तामाथि भइरहेको छ, जसले यसको सिर्जनामा कुनै योगदान गरेका छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्थाहरूमा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन पाइएको भन्दै ध्यानाकर्षण गराएको छ।
विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६ को चर्चा चलिरहँदा यतिबेला नेपाली फुटबल क्षेत्रमा भने अन्यौलता छाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला श्रेणीको ३५ केन्द्रीय सदस्यका लागि भएको मतदानको नतिजा सार्वजनिक भएको छ।