९ पुस २०८२ बुधबार
image/svg+xml

नेकपा जुम्लाबाट पाँच जनाको नाम सिफारिस

नेपाली कम्युनिस्ट पार्टी जुम्लाले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ।

पोखरामा क्रिसमस रमझम

क्रिसमस र अंग्रेजी नयाँवर्षको आगमनसँगै पोखराको पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेको पर्यटन व्यावसायीले बताएका छन्। क्रिसमस आगमनसँगै आन्तरिक तथा केही भारतीय पाहुनाको आगमन बढ्न थालेको छ भने पोखराका होटल र रेस्टुरेन्टलाई सजावट गराएर चिटिक्क पारिएको छ।

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौं प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ।

कांग्रेस कार्यसम्पादन समिति बैठकः १९ जनाको नाम प्रदेश सभाको बन्द सूचीबाट हटाउने निर्णय

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १९ जना नेताको नाम प्रदेश सभाको समानुपातिक बन्द सूचीबाट हटाउने निर्णय गरेको छ।

चुनाव तोकिएकै मितिमा हुन्छ, तयारीमा लाग्नुहोस् : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुने बताउँदै राजनीतिक दलहरूलाई आन्तरिक तयारीमा लाग्न आग्रह गरेका छन्।

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि फेरि बस्ने गरी सकियो

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले कार्यवाहक सभापति खड्काले महाधिवेशन कार्य तालिका र क्रियाशील सदस्यताको प्रगतिको सन्दर्भमा आफ्ना कुरा राखेको जानकारी दिए।

यी हुन् २०२५ मा विवाद भएर चर्चा कमाएका बलिउड फिल्म

सुपरहिट चलचित्रको त चर्चा हुने नै भयो विवादित बनेका चलचित्रको पनि उत्तिकै चर्चा हुने गरेको छ ।

ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प : चीन, फिलिपिन्स र जापानसम्म धक्का

बुधबार साँझ ५:४७ बजे दक्षिणपूर्वी ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित

सेन्सरसिपको जोखिमबारे व्यापक चेतावनी आउँदै गर्दा पनि विधेयक बहुमतले अनुमोदन गरिएको हो।

टेलिकमको वाइफाई ६ सार्वजनिक

नेपाल टेलिकमको वाइफाई ६ सार्वजनिक भएको छ । वाइफाई ६ सार्वजनिक गरे सँगै अब एकैसाथ धेरै डिभाइस चलाउन सकिने टेलिकमले जनाएको छ ।

पोखरामा शुक्रबारदेखि 'ओपन तथा भेट्रान्स' टेनिस प्रतियोगिता हुने

पोखरामा माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ।

अहिलेको सरकारलाई संविधानले चिन्दैन, त्यसैले केही गुनासो पनि छैन : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशको संविधान अहिले घायल अवस्थामा रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्