७ वैशाख २०८३ सोमबार
image/svg+xml

संघको निर्णयलाई चुनौती दिँदै कनकासुन्दरीमा विद्यालय खुले

संघीय सरकारको निर्णय मान्दा पाठ्यघण्टा र पाठ्यक्रम अनुसारको पठनपाठन पूरा नहुनेसमेत गाउँपालिकाले निष्कर्ष निकालेको थियो।

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ ।

वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ।

काठमाडौं पुगे अमेरिकी सहायक विदेशमन्त्री पल कपुर

नेपालमा बालेन्द्र शाह नेतृत्वको सरकार बनेसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित उनी काठमाडौं आइपुगेका हुन्। नेपाल भ्रमणमा रहँदा उनले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरूलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

जितगढी विजयाेत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

नेपालले तत्कालीन विश्वको शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरेको आज वैशाख ७ गते गौरवपूर्ण दिन हो।

बालेन्द्रले गंगामाया बिर्सिए कि?

द्वन्द्वकालीन हिंसाले हजारौं नेपालीलाई पीडित बनायो तर न्याय प्रक्रिया दुई दशकसम्म प्रभावहीन रह्यो।

सुन र चाँदीको मूल्यमा गिरावट: आज कतिले घट्यो?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो।

कर्णाली पुगेर कुलमानले भने : पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्छ

कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिन माग गरेका हुन्।

सहज सेवा प्रवाहमा जुट्याे सरकार

गृह मन्त्रालयले हरेक जिल्ला प्रशासन कार्यालयलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री शाहलाई सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान यू जस्तै ‘दृढ’ बन्न वरिष्ठ उपाध्यक्ष मिश्रको सुझाव

आफूले राजनीति सुरु गरेदेखि नै यी मुद्दाहरू निरन्तर उठाउँदै आएको स्मरण गर्दै मिश्रले सरकार यी एजेन्डा पूरा गर्ने दिशामा अघि बढेको देख्दा खुसी लागेको बताए। साथै, उनले प्रक्रिया पुर्‍याएर काम गर्न सुझाव दिएका छन्। प्रक्रिया नपुग्दा सर्वोच्च अदालतले अंकुश लगाउन सक्नेप्रति उनले सचेत गराएका छन्।

अमेरिकी नौसेनाद्वारा इरानी जहाज कब्जा: युद्धविराम संकटमा, इरानद्वारा वार्ता बहिष्कार

ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि उनीहरूले सम्झौता गरेनन् भने, जे पनि गर्नु मेरो लागि सम्मानको कुरा हुनेछ।’ उनले सम्झौता नभए इरानका हरेक पुल र पावर प्लान्ट ध्वस्त पारिने धम्की समेत दिएका छन्।

पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै

पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ ।

मोबाइल चलाइरहेका बेला चट्याङ लागेका युवकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए।

अमेरिका: सम्बन्धविच्छेदको विवादले लियो आठ बालबालिकाको ज्यान

ब्राउनका अनुसार दम्पतीबीच सम्बन्धविच्छेद गर्ने विषयमा बहस भएपछि एल्किन्सले आफ्नै सन्तान र श्रीमतीमाथि गोली चलाएका हुन्। एल्किन्सका आफ्नी श्रीमतीबाट चार र अर्की एक महिलाबाट तीन सन्तान थिए, जो घटनाको समयमा एउटै घरमा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्