कृषि मन्त्रीको सय दिने उपलब्धि : संरचनात्मक सुधारदेखि दिगो उत्पादनसम्मको आधार
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले आफ्नो कार्यकालको एक सय दिनमा कृषि क्षेत्रको संरचनात्मक सुधार र दिगो उत्पादनमा महत्त्वपूर्ण आधार तयार भएको दाबी गरेका छन्।

