पाल्पामा मलामी बोकेको जिप दुर्घटना: एकको मृत्यु, ६ जना घाइते
पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
‘आफ्नै आँखा अगाडिबाट हतियार लुटिएको छ। ती हतियार र ती मान्छेलाई कसैले त्यो प्रक्रियामा दुरुपयोग गर्दिन्छ कि भन्ने अलिकति अप्ठेरो महशुस गरिरहेको अवस्थामा चुनौतीपूर्ण देखिन्छ।’
पोखरेलले नेपालको सन्दर्भमा निर्वाचन केवल सत्ता हस्तान्तरणको माध्यम मात्र नभई हिंसा व्यवस्थापनको महत्वपूर्ण औजार समेत बनेको उल्लेख गरे।
नेपाल र भारतबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन निकासी गरिने वस्तुहरू सीमामा आइपुग्नु अगावै सूचना आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सडकमा ढुंगा हानाहान गरिरहेका दलहरू एक घण्टाभित्रै टेबलमा बसेर समस्या समाधानका लागि संवाद गर्ने परम्परा रहेको सकारात्मक पाटो रहेको उनले बताए।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौं आइपुगिसकेको जानकारी दिए।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त रहे।
म्याग्दीको धवलागिरी गाउँपालिका-७ झिनडाडाँमा श्रीमतिको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्।
ओली–बालेनको त्यो वाक युद्ध अब चुनावी मैदानमै पुगेको छ। बालेन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेर ओलीको परम्परागत चुनावी क्षेत्र झापा–५मा धावा बोल्न पुगेका छन्।
चुनावलाई लिएर सबै क्षेत्रका व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत् आ–आफ्नो धारणा पनि सार्वजनिक गर्दैछन् ।
साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।
बुधबार श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)ले चरित असलन्काको कप्तानीमम १७ सदस्य टोली घोषणा गरेको हो।
निर्वाचन आयोगले मंगलबार उम्मेदवारी दिएका व्यक्तिहरूमध्ये पाँच उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी दिएको छ।
निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यो कदमलाई पूर्वतयारी सुरक्षात्मक रणनीतिको हिस्साका रूपमा अघि सारेको हो ।