यातायातमा बिचौलियाको काम गर्ने १४ जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यातायात क्षेत्रमा हुने विकृति रोक्न विभिन्न यातायात कार्यालयहरूमा छापा मारेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यातायात क्षेत्रमा हुने विकृति रोक्न विभिन्न यातायात कार्यालयहरूमा छापा मारेको छ।
संरक्षित तर आधिकारिक पहिचान नभएका क्षेत्रको जैविक विविधता बचाइराख्ने प्रयासस्वरूप अनुसन्धान र छलफल थालिएको छ ।
कृषकलाई भन्दा बिचौलियालाई पोस्नेगरी कार्यक्रम गरिएको कृषकको आरोप छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रवेश गरेका विदेशी नागरिकको पेटमा लुकाइएको कोकिन बरामद भएको छ ।
प्रेम, शान्ति र मुक्तिको प्रतीकका रूपमा कपिलवस्तुका इसाई समुदायले आफ्नो प्रमुख पर्व क्रिसमस धुमधामका साथ मनाएका छन्।
मैथिली भाषा–साहित्य, मिथिला संस्कृति, सभ्यताको संरक्षण, सम्वद्र्धन गर्न भोलिदेखि विराटनगरमा दुई दिने अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ हुने भएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा याक, चौरी तथा च्याङ्ग्रा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नवनियुक्त अध्यक्ष अग्रवालज्यूले नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउँछु भन्ने र चर्चामा रहेका व्यक्तिहरू नै नशामा भेटिने गरेको आरोप लगाएका छन्। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।
‘छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्याैँ भन्ने भाष्य आउँछ,’ प्रधानमन्त्री कार्कीले आफ्नो अनुभव सुनाइन्।
पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन्। उनले पुस १४ गते कार्की आयोगमा बयान दिने बताए।
पार्टीको निर्णयलाई कदर गर्दै जनताको विश्वास अनुसार चुनावी मैदानमा उत्रन तयार रहेको रेनुको प्रतिक्रिया छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको वार्ता सकिएलगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई वार्तास्थल पुगेका छन्।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।