बुहारी हत्या प्रकरणपछि सिन्धुली तनावग्रस्त, प्रशासनले लगायो कर्फ्यू
सिन्धुलीको कमलामाई नगरपालिका–४, धुरा बजारकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।

