२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml

राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई देश निकाला

विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले पतिबन्धसहित देश निकाला गरेको ढकालको भनाइ छ ।

'तीनकुने घटनाबारे प्रहरीले सार्वजनिक गरेको तथ्यांकले चिन्तित बनायो'

चैत १५ गते तीनकुनेमा घटेको हिंसात्मक घटनामा बल प्रयोग र मानवीय क्षति सम्बन्धमा नेपाल प्रहरीले चैत २० गते सार्वजनिक गरेको विवरणलाई लिएर चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

नवराज सुवेदीलाई बिना पुर्जी घरमा प्रहरी निगरानीमा राखिएको छ : मानवअधिकार आयोग

शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले हिरासतमा रहेका, घाइते भएर उपचाररत तथा नजरबन्दमा राखिएका भनिएका व्यक्तिहरुको अवस्थाबारे बारम्बार जानकारी लिइरहेको बताएको हो ।

रवीन्द्र र धवललाई राजद्रोहको मुद्दा चलाउने तयारी

म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएका उनीहरुसहित ११ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले राजद्रोहको मुद्दा लगाउने भएको हो ।

तीनकुनेमा आगो लागेको घरमा मृत भेटिने एभिन्यूजकर्मी

उक्त भवनमा प्रहरी बसेको दाबी गर्दै प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए। आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्