२० चैत्र २०८१ बुधबार
image/svg+xml १२:५४ अपराह्न

बजेटबारे अर्थले गर्‍यो १६ मन्त्रालयसँग छलफल, स्मार्ट कार्यक्रम प्रस्ताव गर्न आग्रह

अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसहित सम्बन्धित मन्त्रालयसँग छुटाछुट्टै छलफल गर्दै आएको छ । तीन पक्षबीचको समन्वयमा कार्यक्रम र बजेट आउँदा कार्यान्वयनमा अपनत्व बढ्ने र उचित परिणाम आउने अर्थ मन्त्रालयको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्