सिचाङ अध्यागमन विभागका महानिर्देशक र नेपाली महावाणिज्यदूतबिच भेटघाट
भेटका अवसरमा महावाणिज्यदूत निरौलाले महानिर्देशक वाङलाई महावाणिज्यदूतावासमा स्वागत गर्दै सिचाङ अध्यागमन विभागका तर्फबाट महावाणिज्यदूतावासलाई हालसम्म पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए।

