१० वैशाख २०८२ बुधबार
image/svg+xml ३:० पूर्वाह्न

महेन्द्र मोरङ आदर्शमा देउवा र कोइराला पक्षका विद्यार्थीबिच झडप, ३ जना घाइते

संस्थापन पक्ष (शेरबहादुर देउवा) र संस्थापनइतर (डा. शेखर कोइराला) पक्षका विद्यार्थीबिच झडप भएको हो । झडपमा परी घाइते भएका तीन जना इतर पक्षको रहेको बताइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्