मध्यपूर्व तनाव : तीन अमेरिकी सैनिक मारिएपछि बदला लिने ट्रम्पको चेतावनी
सोमबार बिहान लेबनानी लडाकू समूह हिजबुल्लाहले सीमापार मिसाइल प्रहार गरेपछि इजरायलले बेरुतमा पनि धेरै आक्रमण गरेको छ।
सोमबार बिहान लेबनानी लडाकू समूह हिजबुल्लाहले सीमापार मिसाइल प्रहार गरेपछि इजरायलले बेरुतमा पनि धेरै आक्रमण गरेको छ।
जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत जलाउन हिँडेकाहरू नै अहिले उम्मेदवार बनेर जनताको घरदैलोमा मत मागिरहेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा मनाइने विविध चाडपर्व, भाषा, वेशभूषा, संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फको यात्रालाई अघि बढाउनु वर्तमान पुस्ताको दायित्व भएको बताएका छन्।
तीन दशकभन्दा बढी समय सामाजिक अभियन्ता, शिक्षक र शान्ति अभियानकर्मीका रूपमा सक्रिय रहँदै आएका कार्कीको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई अनुभव र दृष्टिकोणको बहसतर्फ मोडेको छ।
एएफसी महिला एसियन कपको उद्घाटन खेलमा अस्ट्रेलियाकी स्टार खेलाडी साम केरले पुनः उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो देशलाई राम्रो सुरुआत दिलाएकी छन्।
महिला भने मौलिक वेष भूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाट गरेर तोरन्ह मनाउँछन्। थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा आइतबारदेखि तारो हान्ने प्रतियोगिता सुरु भएको छ।
नेपाल सरकारको आग्रहअनुसार आगामी निर्वाचनको तयारीलाई सघाउन उक्त सहयोग उपलब्ध गराइएको दूतावासले जनाएको छ। पर्साका प्रजिअ दाहालले समयमै निर्वाचनसम्बन्धी सामग्री हस्तान्तरण गरेकामा भारत सरकारप्रति आभार व्यक्त गरे।
अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणले शनिबार इरान रक्तरञ्जित बन्यो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन्।
एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टोलीलाई सम्मान गरेका छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ्ग र लोला खेली मनाइँदैछ।
नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका हिजो र आजका आफ्ना उडानहरू पूर्ण रूपमा रद्द गरेको छ।
शीर्ष डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मीले राष्ट्रिय लिगमा पाँचौं जित निकाल्दै शीर्ष स्थानका लागि दबाब बढाएका छन्।