महाशिवरात्रि पर्व तयारी अन्तिम चरणमा : ८ लाख दर्शानार्थी र ४ हजार साधुसन्त मेला भर्न आउने
फागुन ३ गते मनाइने हिन्दुहरूको महान् पर्व महाशिवरात्रि मेलाको तयारी अन्तिम चरण पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
फागुन ३ गते मनाइने हिन्दुहरूको महान् पर्व महाशिवरात्रि मेलाको तयारी अन्तिम चरण पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
नेकपा एमालेका नेता रघुजी पन्तले राजनीतिक दलका घोषणापत्रमा अब धेरै ठूला सपनाहरू देखाउनु भन्दा पनि व्यवहारिक र कार्यान्वयन गर्न सकिने योजनाहरू मात्र समेटिनुपर्ने बताएका छन्।
नेकपा एमालेका नेता रघुजी पन्तले मुलुक आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म साँचो अर्थमा स्वतन्त्र हुन नसक्ने बताएका छन्।
लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौं २६ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ समीक्षा बास्कोटाले पुराना राजनीतिक दलहरूले जनतालाई सुशासन र विकासको डेलिभरी दिन नसक्दा नयाँ दलहरूको आवश्यकता खड्किएको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ समीक्षा बास्कोटाले नेपालले परम्परागत कृषि उत्पादनमा छिमेकी मुलुकहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै ‘हाई भ्यालु क्रप्स’ मा ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन्।
बागलुङ बजारमा स्कुल बस दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्।
हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ।
बस र बस चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
टी-२० विश्वकपको १८ औं खेल आयोजक भारत र नामिबियाबीच दिल्लीको अरुण जेटली रंगशालामा भइरहेको छ।
आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह गरेका छन्।
दैलेखमा चक्कु प्रहारबाट एक १६ वर्षीय किशोरको मृत्यु भएको छ।
माघ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १० हजार ३ सय २३ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी दर्ता भएका छन्।
विश्व बैंकका अनुसार ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहको आम्दानी, खर्च र वित्तीय व्यवस्थापनसँग सम्बन्धित तथ्याङ्क उपलब्ध हुनेछ।