१ चैत्र २०८१ शुक्रबार
image/svg+xml १९:२० अपराह्न

आहा! रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा थ्रीस्टार र ब्लाक बुल्स भिड्दै

२४औं संस्करणको आहा! रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार ललितपुरको थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्लाक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आहा! रारा गोल्डकप : नेपाल पुलिस फाइनलमा, चर्च ब्वाईज पराजित

नेपाल पुलिस क्लब पोखरामा जारी २४औं संस्करणको आहा! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आहा ! रारा गोल्डकप प्रतियोगिताकै ऐतिहासक खेलमा पुलिस र चर्च ब्वाइज भिड्दै

आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

आहा ! रारा गोल्डकप: चर्च ब्वाइजले डिफेन्डिङ च्याम्पियन आर्मीको सामना गर्दै

पोखरामा जारी २४औं संस्करणको आहा ! रारा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा सोमबार चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । आर्मी डिफेन्डिङ च्याम्पियन हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्