७ माघ २०८१ सोमबार
image/svg+xml

तत्कालिन गाविस सचिवविरुद्ध ३८ लाखको भ्रष्टाचार मुद्दा

बाराका तत्कालीन सचिव आस महमद अन्सारीले साविक आदर्श गाविस भवानीपुर जीतपुर बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा सो भ्रष्टाचार गरेको पाइएको छ ।

अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दा

अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेपछि त्यसबाट जोगिन नगर प्रमुख थापाले नक्कली ऋणदाता खडा गरेर आफूविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गर्न लगाएको स्रोतको दाबी छ। ती मुद्दामा ऋणदातालाई जिताइएको छ। अख्तियारले सम्पत्ति आर्जनको प्रमाण माग्दा दिन नसक्ने तर आफूलाई ऋण दिनेका पक्षमा सर्लाही जिल्ला अदालतबाट भएको फैसलालाई प्रमाणका रूपमा विशेष अदालतमा पेस गर्ने योजना थापाले बनाएको स्रोत बताउँछ।

वरिष्ठ अहेब हिमा र वरिष्ठ अनमी सरस्वतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियारले न्यौपाने र क्षेत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०४९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियार

मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्