टाइगर कप भलिबलमा दुई विदेशी टोली
दुई विदेशी टोलीको सहभागिता रहने टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा सुरु हुने भएको छ ।
दुई विदेशी टोलीको सहभागिता रहने टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा सुरु हुने भएको छ ।
सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता अर्को महिना हुने भएको छ।
नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ।
मलेसियामा आयोजना हुने आइसिसी यु-१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ।
अन्ततः म भेडापालन व्यवसाय सुरु गर्ने निर्णयमा पुगेँ। अरू असंख्य जीव–जीवादिहरूभन्दा भेडापालन व्यवसाय रमाइलै होला भन्ने लाग्यो मलाई।
नेकपा एमालेका नेता सूर्य थापाले विपक्षी गठबन्धनमाथि राजतन्त्रको पुनःस्थापनाको एजेण्डा बोकेको आरोप लगाएका छन्।
नेपाल-रुस सम्बन्धको इतिहास खोतल्दा नेपाल भ्रमण गर्ने पहिलो रुसी नागरिक पूर्वीय दर्शन र बौद्ध धर्मका ज्ञाता प्राध्यापक इभान पाभ्लोभिच मिनाएभ थिए।
दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन्।
विदेश पढ्न जाने नेपाली विद्यार्थी हरेक वर्ष बढिरहेका छन्। हरेक वर्ष बिदेसिएका अधिकांश विद्यार्थीको सपना पाए त्यहीं जीवनवृत्ति खोज्ने हुन्छ। तर, केही भने देशमै केही गर्ने सपना बोकेर फर्किन थालेका छन्।
निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहणअघि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन्।
वर्तमानमा काठमाडौंको नागढुंगादेखि बुटवलसम्मको सडकको यात्राको सास्ती सम्झेर सुदूरपश्चिमका अधिकांश यात्रुहरू हवाईमार्गको यात्रा गर्छन्।
इजरायल सरकारले गाजामा हमाससँगको नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौतालाई आइतबारदेखि लागू हुने गरी स्वीकृति दिएको छ।
अमनको असामयिक निधनमा उनका सह-कलाकार र फ्यानहरूले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन्।
मुलुककै ठुलो कम्युनिस्ट पार्टी निर्माणका लागि जीवनको लामो समय खर्चेका र १५ वर्ष प्रमुख नेतृत्वमा रहेका माधवकुमार नेपालले नेकपा एमालेबाट बाहिरिएर निर्माण गरेको नयाँ पार्टी चार वर्ष पुग्दानपुग्दै अस्तित्वमाथि नै प्रश्न उठ्ने स्थितिमा पुगेको छ।