सामाजिक लाञ्छना र तिरस्कारको भयले खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन्। स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ।